एमाले महाधिवेशनः निर्वाचन प्रक्रिया बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान प्रक्रिया बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ । पार्टीका निवर्तमान महासचिव शंकर पोखरेलले...



































































