Outline Khabar
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
                                                       
No Result
View All Result

एमाले ११ औं महाधिवेशनः नयाँ नेतृत्वका लागि मतदान(तस्बिरहरु)

एमाले ११ औं महाधिवेशनः नयाँ नेतृत्वका लागि मतदान(तस्बिरहरु)

काठमाडौं । नेकपा (एमाले)को नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पार्टीको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि महाधिवेशनस्थल भृकुटीमण्डपमा तोकिएको समयभन्दा करिब डेढ घण्टा ढिला गरी मतदान सुरु भएको हो ।

अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले मत हालेर मतदान सुरु गरेका छन् । मंगलबार साँझ सुरु हुनैलाग्दा प्राविधिक समस्याका कारण स्थगित भएको मतदान आज बिहान ८ बजेका लागि तय गरिएको थियो । आज बिहान पनि ओली आउन ढिला गरेपछि साढे ९ बजेबाट मतदान सुरु भएको हो ।

Subisu

महाधिवेशनमा ओली र पोखरेल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

महाधिवेशनमा मतदानका लागि विद्युतीय मेसिन राखिएको छ, जसमा एक जनाले भोट हाल्नका लागि करिब ३०–४० मिनेट लाग्ने जनाइएको छ । ८० वटा मेसिनबाट एकसाथ मतदान हुने पार्टीको निर्वाचन आयोगले जनाएको छ । ६ सय बढी उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् भने २ हजार ६६२ प्रतिनिधि रहेका छन् ।

भोट हाल्न केही ढिला हुने भए पनि नतिजा भने १–२ घण्टामै आउने आयोगले जनाएको छ ।

तस्वीरहरू:

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

इजरायल र इरानमाथि खनिए ट्रम्प

इरान फेरि कुराकानी गर्न तयार नभए पनि मलाई कुनै चिन्ता छैन : ट्रम्प

कोका-कोलाले सुरु गर्‍यो फिफा वर्ल्ड कप ०२६ अभियान

कोका-कोलाले सुरु गर्‍यो फिफा वर्ल्ड कप ०२६ अभियान

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host