Outline Khabar
बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026
                                                       
No Result
View All Result

परदेशीको चिठी

बोधराज दाहाल(रमेश)

परदेशीको चिठी

न साथी सहयात्री समेटेर हिँड्यौ
न त विरोधी, विपक्षीलाई सपेटेर लग्यौ
पुग्यौ सत्ताको सिंहासनमा जसै, आफै उक्लिएको सिंढी बिर्सियौ ।
ती वीर शहीद अनि आन्दोलनका सहयात्रीको सिंगो पिँढी बिर्सियौं ।

न अग्रजका त्याग र संघर्षका नालिबेली सम्झियौ
न नीति विचार र सिध्दान्तका ठेली सम्झियौ ।
पायौ कुर्सिको न्यानो जसै सारथी, सहकर्मीको न्यानो आत्मियता बिर्सियौ ।
लोकतन्त्रको लडाइँका ती सहयोध्दाहरु, को आफ्नो को बिरानो सबै बिर्सियौ ।

Subisu

न त देशको मुहार फेरियो, न जनताको दुःख हेरियो ।
सत्ताको सुख सयलका अगाडि केवल तिम्रो व्यवहार फेरियो ।
आफैभित्र घात अन्तर्घात र प्रतिशोधका नयाँ श्रृंखलाहरु लेखियो ।
हिजोको बलिदानी आदर्श र सदाचारलाई तिलाञ्जली दिएको देखियो ।

देशको मुहार फेर्छु भनेर क्रान्तिमा हिँडेको योध्दा, आफैँ बदलिएको देख्दा
क्रान्ति, बलिदान र परिवर्तनको गाथा गाउँदै हिँडेको साथी स्वार्थको भूमरीमा रमाएको देख्दा
बाटो बिर्सियौकी कतै भनी मनको बह पोख्दैछु
परदेशबाट प्रिय साथीलाई यो पत्र लेख्दैछु ।

बीपीले भनेझैँ यो देशको एकमुठी माटो हातमा लिएर हेर
गणेशमान र सुवर्णका त्यागका किस्सा एकपटक सम्झिएर हेर ।
परिकल्पना पद्धतीको दिशा बदल्छु भन्ने किसुनजीको कर्मयोगी शिष्य हौं तिमी
गौरवमय इतिहासले सुशोभित समाजवादी आकाशको चम्किलो तारा हौं तिमी ।
त्यसैले साथी यो देशले फेरि विकास र समृद्धिको नायकत्व खोजिरहेछ । धेरैलाइ आफूमा अटाउन सक्ने विशाल छहारीझै अभिभावकत्व खोजिरहेछ ।

साथी हरेक नेपालीले जस्तै मलाइपनि मेरो देशमा शान्तिका फूलहरु ढकमक्क फुलेको हेर्न मन छ ।
विकास र समृद्धिका सुनौला किरणहरु चारैतिर फैलिएको हेर्न मन छ ।
थोरै चाहना र थुप्रै बाध्यता बोकेर परदेशिएको म जस्ता असंख्य साथीहरु, समुन्नत नेपालमा फर्किएर बाँच्न मन छ ।
सम्मानित नेपाली भएर मर्न मन छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

रास्वपा सभापतिमा रविको उम्मेदवारी दर्ता, वरिष्ठ नेतामा बालेन सर्वसम्मत

स्थानीय तहको निर्वाचनमा होमियो रास्वपा, उम्मेदवार बन्न के गर्नुपर्छ?

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

शंकास्पद कारोबार रोक्का गर्न राष्ट्र बैंकको निर्देशन: चाडपर्वमा बैंकिङ ठगी रोक्न प्रहरीसँग २४ घण्टा सम्पर्कमा रहनुपर्ने

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host