इसराइललाई वार्षिक ४ अर्ब डलर दिने सहायता रोक्ने ट्रम्पको घोषणा, सहायता रोक्ने घोषणाले मध्यपूर्वको रणनीतिमा के अर्थ राख्छ?
काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक अर्बौँ डलरको सहायता रोक्ने घोषणा गरेपछि दुई देशबीचको दशकौँ पुरानो सैन्य साझेदारीको...















