एउटै गाउँका १३ जनाको ज्यान गएपछि सुन्दरपुर शोकमा, मृतक परिवारलाई जनही ५० हजार सहयोग गर्ने गाउँपालिकाको निर्णय
सर्लाही। छठ पर्व मनाउन घर फर्किने क्रममा मकवानपुरको भीमफेदीमा बिहीबार भएको माइक्रोबस दुर्घटनाले सर्लाहीको चक्रघट्टा गाउँपालिकाको एउटा गाउँलाई शोकमा डुबाएको...












