Outline Khabar
शुक्रबार, जेष्ठ ३०, २०८२
Friday, June 13, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, जेष्ठ ३०, २०८२
Friday, June 13, 2025
                                                       
No Result
View All Result

लुकमनको ह्याट्रिकमा एट्लान्टाले जित्यो युरोपा लिग

लुकमनको ह्याट्रिकमा एट्लान्टाले जित्यो युरोपा लिग
Subisu

एजेन्सी । एडेमोला लुकमनको सनसनीपूर्ण ह्याट्रिक गरेपछि एट्लान्टा युरोपा लिग च्याम्पियन बनेको छ। बुधबार राति आयरल्यान्डको डब्लिनमा भएको खेलमा जर्मन क्लब बायर लेभरकुसनलार्य ३–०ले हराउँदै एटलान्टाले युरोपा लिग उपाधि जितेको हो।

योसँगै एट्लान्टाले ६१ वर्ष लामो उपाधिको खडेरी पनि तोडेको छ। यो उसको पहिलो युरोपियन लिगको उपाधि हो। पछिल्ला केही वर्षयता उत्कृष्ट प्रदर्शन गरेपनि ऊ घरेलु लिगमा इन्टर र एसी मिलानको छायाँमा थियो। यसअघि उसले लगातार तीन सिजन कोपा इटालियाको फाइनल हारेको छ।

खेलमा १२ औं मिनेटमा लुकमनले गोल गर्दै एट्लान्टालाई सुरुआती अग्रता दिलाए। २६औं मिनेटम डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै लुकमनले नै टिमको अग्रता दोब्बर बनाए।

पहिलो हाफमा २–०को अग्रता लिएको एट्लान्टाले दोस्रो हाफ थप १ गोल गरेको थियो । सो गोल पनि लुकमनले नै ७५औं मिनेटमा गरेका थिए। योसँगै लुकमन १९७३ पछि युरोपियन फुटबलको फाइनलमा ह्याट्रि गर्ने पहिलो खेलाडी बनेका छन्।

यता, एट्लान्टासँगको यो हारसँगै लेभरकुसन यो सिजनको अपराजित यात्रामा पूर्णविराम लागेको भने अपराजित रहँदै ट्रेबल जित्ने सपना पनि चकनाचुर भएको छ। यो सिजन बुन्डेस लिगा जितेको लेभकुसन फाइनलअघि ५१ खेलमा अपराजित थियो।

अब उसले अगामी आइतबार डिएफबी पोकलको फाइनल खेल्ने छ। जहाँ उसको प्रतिद्वन्द्वी वान एफसीके हुनेछ।

Subisu

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

नेदरल्याण्ड्सविरुद्ध नेपाल १६ रनले विजयी

नेदरल्याण्ड्सविरुद्ध नेपाल १६ रनले विजयी

स्कटल्यान्डसँग नेपाल २ रनले पराजित

विश्वकप क्रिकेट लिग-२: नेपाल नेदरल्यान्ड्ससँग खेल्दै

स्कटल्यान्डसँग नेपाल २ रनले पराजित

स्कटल्यान्डसँग नेपाल २ रनले पराजित

राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा बेल्जियमका वाइल्ड नियुक्त

राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा बेल्जियमका वाइल्ड नियुक्त

पीएसजीलाई च्याम्पियन्स लिगको उपाधि

पीएसजीलाई च्याम्पियन्स लिगको उपाधि

मलेसियाविरुद्ध नेपालको जित

खेलकुद क्षेत्रमा अहिलेसम्मकै बढी बजेट

ताजा समाचार

एयर इन्डियाको विमानमा बमको धम्की, थाइल्याण्डमा आपतकालीन अवतरण

एयर इन्डियाको विमानमा बमको धम्की, थाइल्याण्डमा आपतकालीन अवतरण

सुनको भाउ झण्डै डेढ लाख नजिक

सुनको मूल्य एक तोलामा १ लाख ९७ हजार नाघ्यो

स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौँमा वर्षा

पाँच प्रदेशमा मनसुन फैलियो, बाग्मतीसहित तीनमा ठूलो पानी पर्ने सम्भावना

इजरायलद्वारा इरानमा आक्रमण, संकटकाल घोषणा

इजरायलद्वारा इरानमा आक्रमण, संकटकाल घोषणा

प्रचण्डले पाएनन् विश्वासको मत

शुक्रबारसम्म प्रतिपक्षी र सत्तापक्षबीच सहमति हुन्छः प्रचण्ड

दुर्घटनाग्रस्त एयर इन्डियामा सवार यात्रुको परिचय खुल्यो, कुन देशका कति थिए ?

दुर्घटनाग्रस्त एयर इन्डियामा सवार यात्रुको परिचय खुल्यो, कुन देशका कति थिए ?

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host