Outline Khabar
सोमवार, मंसिर २९, २०८२
Monday, December 15, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, मंसिर २९, २०८२
Monday, December 15, 2025
                                                       
No Result
View All Result

आइसीसी टी–२० विश्वकप : क्यानडालाई हराउँदै अमेरिका विजयी

आइसीसी टी–२० विश्वकप : क्यानडालाई हराउँदै अमेरिका विजयी

एजेन्सी । नवौं संस्करणको आइसीसी टी-२० विश्वकपमा अमेरिकाले सानदार विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्‍घाटन खेलमा घरेलु टोली अमेरिकाले क्यानडाविरुद्ध ७ विकेटको सहज जित हात पारेको हो । खराब सुरुवातका बाबजुद अमेरिकाका एन्ड्रिस गोस र आरोन जोन्सले आक्रमक साझेदारी गरेपछि क्यानडा खेलमा फर्कन सकेन ।

डालाससस्थित ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाले टस जितर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गर्दै आक्रामक क्रिकेट खेलेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । पहिलो विकेटका लागी आरोन जोनसन र नवनित धालीवालले ४३ रनको साझेदारी गरे । जोनसन छैटौं ओभरमा २३ रन बनाएर बाहिरिए । तेस्रो विकेटका लागी धालीवाल र निकोलश किर्टनबीच ३७ बलमा ६२ रनको साझेदारी भयो ।

Subisu

किर्टनले ३१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाए । धालीवालले ४४ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ६१ रन जोडे । श्रेयश मोभ्भा १६ बलमा ३२ रन बनाउदै अविजित रहे । अमेरिकाका अलि खान, कोरि एन्डरसन र हरमित सिंहले १–१ एक एक विकेट लिए । क्यानडाका २ ब्याटर रन आउट भए ।

विशाल लक्ष्यसहित जवाफी ब्याटिङ गरेको घरेलु टोलीले १४ बल बाँकी रहँदै केवल ३ विकेट गुमाएर जित हासिल गर्‍यो । अमेरिकानले खराब सुरुवात गर्दै पहिलो ओभरमै रनको खाता नखोली स्टिभन टेलरलाई गुमायो । उनी कलिम सानाको एलबीडब्ल्यू धरापमा परे । मोनांक पटेलपनी १६ रनमा बाहिरिए । तर त्यसपछि सानदार पुनरागम गरेको अमेरिका लागि एन्ड्रिस गोस र आरोन जोन्सले आक्रमक ब्याटिङ गरे ।

यो जोडीले ४५ बलमा १ सय रनको साझेदारी गरेपछि क्यानडा खेलमा फर्कन सकेन । समग्रमा गोस र जोन्सले ५८ बलमा १ सय ३१ रनको साझेदारी गरे । गोस ४६ बलमा ६५ रनको आझमक इनिङ खेल्दै क्याच आउट भए । जोन्स सर्वाधिक ९४ रनमा अविजित रहे । यसका लागी केवल ४० बल खेलेका उनले ४ चौका र १० छक्का प्रहार गरे । अर्को एन्डमा कोरी एन्डर्सन ३ रनमा नटआउट रहे ।

क्यानडाका कलिम साना, डिलोन हेलिगर र निखिल दत्तले एक–एक विकेट लिए । आजै हुने समूह सीको खेलमा घरेलु टोली वेस्ट इन्डिजले पपुवा न्यु गिनीको सामना गर्नेछ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

एनपीएल सिजन–२ : कसले के पुरस्कार जिते ?

एनपीएल सिजन–२ : कसले के पुरस्कार जिते ?

लुम्बिनीले जित्यो नेपाल प्रिमियर लिग २ को उपाधि

लुम्बिनीले जित्यो नेपाल प्रिमियर लिग २ को उपाधि

एनपीएलः आज चितवन र कर्णाली तथा विराटनगर र पोखराबीच प्रतिस्पर्धा हुँदै

एनपीएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

लुम्बिनी लायन्स पहिलोपटक एनपीएल फाइनलमा प्रवेश

लुम्बिनी लायन्स पहिलोपटक एनपीएल फाइनलमा प्रवेश

लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा, काठमाडौं एलिमिनेटरबाट बाहिर

लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा, काठमाडौं एलिमिनेटरबाट बाहिर

विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्सकाे फाइनल यात्रा तय

विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्सकाे फाइनल यात्रा तय

ताजा समाचार

बढ्यो रेमिटेन्स आप्रवाह, ११ खर्ब ९८ अर्ब भित्रियो

४ महिनामा भित्रियो पौने ७ खर्ब रेमिट्यान्स

तरकारीको मूल्य अचाक्ली वृद्धि

महँगी वृद्धिदर १.११ प्रतिशतमा सीमित

नेप्से १७.१८ अंकले घट्यो

शेयर बजार सामान्य अंकले बढ्यो

एमाले महाधिवेशनमा अध्यक्षका दुई प्रतिस्पर्धी,दुबैले टुंग्याए समूहको पदाधिकारी प्यानल

एमाले ११औँ महाधिवेशनः अध्यक्ष बन्न ओली र पोखरेलको उम्मेदवारी दर्ता

तस्वीरमा हेर्नुस् एमाले बन्दसत्र

एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीका लागि पनि शुल्क तोकियो

खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको बिदाइ

खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको बिदाइ

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host