Outline Khabar
शनिबार, माघ १०, २०८२
Saturday, January 24, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, माघ १०, २०८२
Saturday, January 24, 2026
                                                       
No Result
View All Result

मेक्सिकोविरुद्ध ब्राजिलको रोमाञ्चक जित

मेक्सिकोविरुद्ध ब्राजिलको रोमाञ्चक जित

एजेन्सी । ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा मेक्सिकोविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ । आइतबार बिहान अमेरिकाको टेक्सासस्थित काइल फिल्डमा भएको खेलमा ब्राजिललाई जित दिलाउन एन्ड्रियस पेरेरा, गाब्रियल मार्टिनेली र एन्ड्रिकल गोल गरे । मेक्सिकोका हुआन क्विनोनेस र गुयर्मो मार्टिनेजले गोल गरे पनि टिमको हार टार्न सकेनन् ।

खेलको पाँचौँ मिनेटमा पेरेराले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ५४औँ मिनेटमा मार्टिनेलीले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए । ७३औँ मिनेटमा क्विनोनेसले गोल गर्दै मेक्सिकोको खेलमा फर्किने सम्भावना कायम राखेका थिए । इन्जुरी समयको तेस्रो मिनेटमा मार्टिनेजले गोल गर्दै मेक्सिकोलाई खेलमा फर्काएपछि खेलले रोमाञ्चक मोड लिएको थियो ।

Subisu

तर, इन्जरी समयकै छैटौँ मिनेटमा १७ वर्षीय युवा फरवार्ड एन्ड्रिकले गोल गरेपछि पाँचपटकको विश्वकप विजेता ब्राजिलले रोमाञ्चक जित पक्का गरेको हो ।
कोपा अमेरिका–२०२४ अघि ब्राजिलले अब जुन १३ मा अमेरिकाविरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विश्वकप खेल्ने नेपाली क्रिकेट टिमको बिदाइ

विश्वकप खेल्ने नेपाली क्रिकेट टिमको बिदाइ

सात फुटबल क्लबलाई ‘नेसनल लाइसेन्स’

सात फुटबल क्लबलाई ‘नेसनल लाइसेन्स’

टी–२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को-को परे ?

टी–२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को-को परे ?

नेपाली क्रिकेट टिमको टी-२० विश्वकपको जर्सी सार्वजनिक

नेपाली क्रिकेट टिमको टी-२० विश्वकपको जर्सी सार्वजनिक

टी–२० विश्वकपको ट्रफी टुर नेपालमा हुने

टी–२० विश्वकपको ट्रफी टुर नेपालमा हुने

राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु

राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु

ताजा समाचार

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

सुनको भाउमा ऐतिहासिक रेकर्डः तोलाको ३ लाख बढी

निर्वाचनका लागि ६४ दल दर्ता

नजिकिँदै निर्वाचनः उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

श्रीपञ्चमी : सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै

श्रीपञ्चमी पर्व, हनुमान ढोकामा वसन्त श्रवण

जाँचबुझ आयोगको म्याद २० दिन थप

जाँचबुझ आयोगको म्याद २० दिन थप

हामीलाई चुनाव लड्न नदिए देशमा फेरि चुनाव हुँदैन : रेशम चौधरी

उम्मेदवारी खारेज भएपछि रेशम लेख्छन्,‘राजनीतिक सिकार बनाउनुको पनि हद हुन्छ’

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

उम्मदेवारहरुको नामावली प्रकाशन हुँदै

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host