Outline Khabar
मङ्लबार, जेष्ठ ५, २०८३
Tuesday, May 19, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, जेष्ठ ५, २०८३
Tuesday, May 19, 2026
                                                       
No Result
View All Result

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले दियो पार्टी सदस्यता

एमालेको परम्परागत राजनीति र कार्यशैलीमा व्यापक रूपान्तरणको खाँचो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुन्डूस्थित निवासमा सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

गत साउनमा एमालेले राष्ट्रपतिको गरिमा र स्वतः निष्क्रियताको सिद्धान्त अघि सार्दै भण्डारीको सदस्यता खारेज गरेको थियो। तर, पार्टीभित्र फेरिएको शक्ति सन्तुलन र राजनीतिक संकटका बीच एमालेले आफ्नो निर्णय उल्ट्याएको छ।

Subisu

अध्यक्ष ओलीकै चाहना अनुसार आइतबार बल्खुमा आयोजित ३३औँ मदन-आश्रित स्मृति सभामा पूर्वराष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि बनाइएको थियो। यसलाई दुई नेताबीचको सम्बन्ध सुधारको प्रस्थानविन्दु मानिएको छ।

हालैको निर्वाचनमा एमाले २५ सिटमा खुम्चिएपछि पार्टीभित्र ओलीको विकल्प खोज्न थालिएको छ।

११औँ महाधिवेशनमा भण्डारी पक्षले ओलीसँग प्रतिस्पर्धा गरेपछि दुई नेताबीच तिक्तता बढेको थियो। तर, महाधिवेशनको ६ महिना नबित्दै आफ्नै सहकर्मीहरूबाट घेराबन्दीमा परेका ओलीले पुरानो तिक्तता मेट्दै भण्डारीलाई पार्टीमा ससम्मान भित्र्याएका हुन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

कामु प्रधानन्यायाधीशको आदेश अवज्ञा गरिएकामा नेपाल बारको आपत्ति, भोलि ‘लालटिन बालेर’ विरोध गरिने

समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक 

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिलो दिन ३७८ ले पाए बचत

‘संवैधानिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिका कमजोर बनाउने प्रयास भइरहेको त छैन?’

सर्वोच्च प्रशासनको दरपीठविरुद्ध कामु प्रधानन्यायाधीशको आदेश: आजै १ बजेभित्र रिट दर्ता गर्न अल्टिमेटम

ऊर्जा मन्त्रालयमा ‘गुनासो सुन्ने र तत्काल समाधान गर्ने’ अभ्यास, डेढ महिनामा १० हजार बढी उजुरीको सुनुवाइ

ऊर्जा मन्त्रालयमा ‘गुनासो सुन्ने र तत्काल समाधान गर्ने’ अभ्यास, डेढ महिनामा १० हजार बढी उजुरीको सुनुवाइ

मध्यराति पर्खाल नाघेर फरार भएकी कैदी श्रीमानको डेराबाट पक्राउ

मध्यराति पर्खाल नाघेर फरार भएकी कैदी श्रीमानको डेराबाट पक्राउ

३ लाख नदिए उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिंग अपरेसन, एजेन्ट पक्राउ

३ लाख नदिए उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिंग अपरेसन, एजेन्ट पक्राउ

ताजा समाचार

एमालेको परम्परागत राजनीति र कार्यशैलीमा व्यापक रूपान्तरणको खाँचो : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले दियो पार्टी सदस्यता

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

कामु प्रधानन्यायाधीशको आदेश अवज्ञा गरिएकामा नेपाल बारको आपत्ति, भोलि ‘लालटिन बालेर’ विरोध गरिने

समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक 

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिलो दिन ३७८ ले पाए बचत

‘संवैधानिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिका कमजोर बनाउने प्रयास भइरहेको त छैन?’

सर्वोच्च प्रशासनको दरपीठविरुद्ध कामु प्रधानन्यायाधीशको आदेश: आजै १ बजेभित्र रिट दर्ता गर्न अल्टिमेटम

ऊर्जा मन्त्रालयमा ‘गुनासो सुन्ने र तत्काल समाधान गर्ने’ अभ्यास, डेढ महिनामा १० हजार बढी उजुरीको सुनुवाइ

ऊर्जा मन्त्रालयमा ‘गुनासो सुन्ने र तत्काल समाधान गर्ने’ अभ्यास, डेढ महिनामा १० हजार बढी उजुरीको सुनुवाइ

मध्यराति पर्खाल नाघेर फरार भएकी कैदी श्रीमानको डेराबाट पक्राउ

मध्यराति पर्खाल नाघेर फरार भएकी कैदी श्रीमानको डेराबाट पक्राउ

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host