Outline Khabar
मङ्लबार, जेष्ठ ५, २०८३
Tuesday, May 19, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, जेष्ठ ५, २०८३
Tuesday, May 19, 2026
                                                       
No Result
View All Result

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिलो दिन ३७८ ले पाए बचत

समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक 

काठमाडौँ। सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज ३ वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो।
समितिका अनुसार कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारी ७ जना साना बचतकर्ताले बचत फिर्ता पाएका हुन्।

Subisu

समितिका अनुसार आज पहिलो दिन थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिए पनि अब क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर फिर्ता गरिने छ।

समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन्।

पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठुला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । कूल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि सहकारीहरूको ऋण असुल्ने काम समेत तीव्र रूपमा भइरहेको बताइन्।

उनका अनुसार समस्याग्रस्त सहकारीका ऋणहरूको नाममा सार्वजनिक भएपछि अहिले ऋणीहरूले ऋणी फिर्ता गर्न लागेका छन्।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार अहिले समस्याग्रस्त सहकारीका ऋणीहरूले २ करोड भन्दा बढी ऋण फिर्ता गरेका छन्। ऋणी असुली र बचत फिर्ता सँगसँगै अघि बढ्ने समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

एमालेको परम्परागत राजनीति र कार्यशैलीमा व्यापक रूपान्तरणको खाँचो : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले दियो पार्टी सदस्यता

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

कामु प्रधानन्यायाधीशको आदेश अवज्ञा गरिएकामा नेपाल बारको आपत्ति, भोलि ‘लालटिन बालेर’ विरोध गरिने

‘संवैधानिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिका कमजोर बनाउने प्रयास भइरहेको त छैन?’

सर्वोच्च प्रशासनको दरपीठविरुद्ध कामु प्रधानन्यायाधीशको आदेश: आजै १ बजेभित्र रिट दर्ता गर्न अल्टिमेटम

ऊर्जा मन्त्रालयमा ‘गुनासो सुन्ने र तत्काल समाधान गर्ने’ अभ्यास, डेढ महिनामा १० हजार बढी उजुरीको सुनुवाइ

ऊर्जा मन्त्रालयमा ‘गुनासो सुन्ने र तत्काल समाधान गर्ने’ अभ्यास, डेढ महिनामा १० हजार बढी उजुरीको सुनुवाइ

मध्यराति पर्खाल नाघेर फरार भएकी कैदी श्रीमानको डेराबाट पक्राउ

मध्यराति पर्खाल नाघेर फरार भएकी कैदी श्रीमानको डेराबाट पक्राउ

३ लाख नदिए उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिंग अपरेसन, एजेन्ट पक्राउ

३ लाख नदिए उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिंग अपरेसन, एजेन्ट पक्राउ

ताजा समाचार

एमालेको परम्परागत राजनीति र कार्यशैलीमा व्यापक रूपान्तरणको खाँचो : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले दियो पार्टी सदस्यता

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

कामु प्रधानन्यायाधीशको आदेश अवज्ञा गरिएकामा नेपाल बारको आपत्ति, भोलि ‘लालटिन बालेर’ विरोध गरिने

समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक 

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिलो दिन ३७८ ले पाए बचत

‘संवैधानिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिका कमजोर बनाउने प्रयास भइरहेको त छैन?’

सर्वोच्च प्रशासनको दरपीठविरुद्ध कामु प्रधानन्यायाधीशको आदेश: आजै १ बजेभित्र रिट दर्ता गर्न अल्टिमेटम

ऊर्जा मन्त्रालयमा ‘गुनासो सुन्ने र तत्काल समाधान गर्ने’ अभ्यास, डेढ महिनामा १० हजार बढी उजुरीको सुनुवाइ

ऊर्जा मन्त्रालयमा ‘गुनासो सुन्ने र तत्काल समाधान गर्ने’ अभ्यास, डेढ महिनामा १० हजार बढी उजुरीको सुनुवाइ

मध्यराति पर्खाल नाघेर फरार भएकी कैदी श्रीमानको डेराबाट पक्राउ

मध्यराति पर्खाल नाघेर फरार भएकी कैदी श्रीमानको डेराबाट पक्राउ

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host