Outline Khabar
मङ्लबार, जेष्ठ ५, २०८३
Tuesday, May 19, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, जेष्ठ ५, २०८३
Tuesday, May 19, 2026
                                                       
No Result
View All Result

मध्यराति पर्खाल नाघेर फरार भएकी कैदी श्रीमानको डेराबाट पक्राउ

मध्यराति पर्खाल नाघेर फरार भएकी कैदी श्रीमानको डेराबाट पक्राउ

काठमाडौँ। केन्द्रीय कारागार सुन्धारास्थित महिला बन्दीगृहबाट शुक्रबार मध्यराति फरार भएकी कैदीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ।

जन्मकैदको सजाय भुक्तान गरिरहेकी नुवाकोटको विदुर नगरपालिका–१३ घर भएकी २५ वर्षीया सपना तामाङलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

Subisu

कारागारको उच्च सुरक्षा घेरा तोडेर फरार भएकी सपना काठमाडौँमा रहेका आफ्ना श्रीमानको डेरामा लुकिछिपी बसेको अवस्थामा फेला परेकी हुन्। प्रहरीले उनलाई लुकाउन सहयोग गरेको आशंकामा उनका श्रीमानलाई समेत नियन्त्रणमा लिएको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रविण धितालका अनुसार फरार बन्दी र उनका श्रीमान दुवैलाई हिरासतमा लिएर थप कानुनी कारबाही र अनुसन्धान अघि बढाइएको छ।

पुनः पक्राउ परेकी तामाङ सामान्य कसुरकी बन्दी होइनन्। उनलाई जिल्ला अदालत रसुवाबाट अपहरण, शरीरबन्धक, कर्तव्य ज्यान, र डाँकाचोरी गरी चारवटा गम्भीर मुद्दामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाइएको थियो। उनी सुन्धारास्थित महिला बन्दी गृहमा कैद भुक्तान गरिरहेकी थिइन्।

देशको मुटुमा रहेको र २४ घण्टा कडा सुरक्षा पहरा हुने सेन्ट्रल जेलको महिला बन्दी गृहबाट सपना शुक्रबार मध्यराति पर्खाल नाघेर फरार भएकी थिइन्। तर, अत्यन्तै संवेदनशील र गम्भीर अपराधमा सजाय काटिरहेकी कैदी फरार भएको सूचना कारागार प्रशासनले घटनाको १५ घण्टापछि मात्र थाहा पाएको थियो।

सुरक्षा निकायको उच्च निगरानी रहने कारागारबाट यसरी कैदी फरार हुनु र लामो समयसम्म प्रशासन बेखबर रहनुले कारागारको सुरक्षा प्रणाली, काँडेतारको सुरक्षा घेरा र ड्युटीमा रहेका सुरक्षाकर्मीहरूको कमजोरीमाथि गम्भीर प्रश्न खडा गरेको छ। यस घटनालाई लिएर कारागार प्रशासन र प्रहरीले आन्तरिक छानबिन समेत सुरु गरिसकेका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

एमालेको परम्परागत राजनीति र कार्यशैलीमा व्यापक रूपान्तरणको खाँचो : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले दियो पार्टी सदस्यता

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

कामु प्रधानन्यायाधीशको आदेश अवज्ञा गरिएकामा नेपाल बारको आपत्ति, भोलि ‘लालटिन बालेर’ विरोध गरिने

समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक 

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिलो दिन ३७८ ले पाए बचत

‘संवैधानिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिका कमजोर बनाउने प्रयास भइरहेको त छैन?’

सर्वोच्च प्रशासनको दरपीठविरुद्ध कामु प्रधानन्यायाधीशको आदेश: आजै १ बजेभित्र रिट दर्ता गर्न अल्टिमेटम

ऊर्जा मन्त्रालयमा ‘गुनासो सुन्ने र तत्काल समाधान गर्ने’ अभ्यास, डेढ महिनामा १० हजार बढी उजुरीको सुनुवाइ

ऊर्जा मन्त्रालयमा ‘गुनासो सुन्ने र तत्काल समाधान गर्ने’ अभ्यास, डेढ महिनामा १० हजार बढी उजुरीको सुनुवाइ

३ लाख नदिए उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिंग अपरेसन, एजेन्ट पक्राउ

३ लाख नदिए उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिंग अपरेसन, एजेन्ट पक्राउ

ताजा समाचार

एमालेको परम्परागत राजनीति र कार्यशैलीमा व्यापक रूपान्तरणको खाँचो : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले दियो पार्टी सदस्यता

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

कामु प्रधानन्यायाधीशको आदेश अवज्ञा गरिएकामा नेपाल बारको आपत्ति, भोलि ‘लालटिन बालेर’ विरोध गरिने

समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक 

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिलो दिन ३७८ ले पाए बचत

‘संवैधानिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिका कमजोर बनाउने प्रयास भइरहेको त छैन?’

सर्वोच्च प्रशासनको दरपीठविरुद्ध कामु प्रधानन्यायाधीशको आदेश: आजै १ बजेभित्र रिट दर्ता गर्न अल्टिमेटम

ऊर्जा मन्त्रालयमा ‘गुनासो सुन्ने र तत्काल समाधान गर्ने’ अभ्यास, डेढ महिनामा १० हजार बढी उजुरीको सुनुवाइ

ऊर्जा मन्त्रालयमा ‘गुनासो सुन्ने र तत्काल समाधान गर्ने’ अभ्यास, डेढ महिनामा १० हजार बढी उजुरीको सुनुवाइ

मध्यराति पर्खाल नाघेर फरार भएकी कैदी श्रीमानको डेराबाट पक्राउ

मध्यराति पर्खाल नाघेर फरार भएकी कैदी श्रीमानको डेराबाट पक्राउ

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host