Outline Khabar
आइतवार, फाल्गुन २४, २०८२
Sunday, March 8, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, फाल्गुन २४, २०८२
Sunday, March 8, 2026
                                                       
No Result
View All Result

एसीया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

एसीया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौं । श्रीलंकामा आयोजना हुने महिला एसिया कपका लागि नेपालले २८ जना खेलाडीको प्रारम्भिक टोली घोषणा गरेको छ। ईन्दु बर्माको कप्तानीमा बिहिबार नेपाल क्रिकेट संघ (क्यान)ले प्रारम्भिक टोलीको घोषणा गरेको हो।

प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको छ। सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ए मा रहेको छ।

Subisu

नेपालको समूहमा भारत, पाकिस्तान र युएई रहेका छन्। समूह बी मा बंगलादेश, मलेसिया, श्रीलंका र थाईल्यान्ड रहेका छन्।

नेपालको प्रारम्भिक टोली
ईन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ, पूजा महतो, डली भट्ट, कृतिका मरासिनी, राजमती ऐरी, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, सबनम राई, रुवि पोदार, खुसी डंगोल, लक्ष्मी साउद, सोनी पाख्रिन, हेलिशा गुरुङ, अलिसा खडिया, अप्सरी बेगम, करुणा भन्डारी, अस्मिना कर्माचार्य, संगिता राई, आरती महतो, साबित्री धामी, यशोदा बिष्ट।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

पाकिस्तान जितेर पनि टी-२० विश्वकपबाट बाहिर, न्यूजिल्यान्ड सेमिफाइनलमा पुग्यो

पाकिस्तान जितेर पनि टी-२० विश्वकपबाट बाहिर, न्यूजिल्यान्ड सेमिफाइनलमा पुग्यो

कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

टी-२० विश्वकपमा नेपालले आज इटलीसँग खेल्दै

टी-२० विश्वकपमा नेपालले आज इटलीसँग खेल्दै

विश्वकपको पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित

विश्वकपको पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित

ताजा समाचार

रास्वपालाई निर्वाचन आयोगको झड्का, चुनावी प्रचारमा घण्टी बजाउँदै हिँड्न नपाइने

काठमाडौंका १० वटै क्षेत्रमा रास्वपाको क्लिनस्विप

रास्वपालाई निर्वाचन आयोगको झड्का, चुनावी प्रचारमा घण्टी बजाउँदै हिँड्न नपाइने

यी हुन् रास्वपाले जितेका ३१ क्षेत्र, ८७ क्षेत्रमा अगाडि

‘शिक्षकका माग वार्ताबाटै सम्बोधन हुन्छन्’

पराजित भएपछि एमाले उपाध्यक्ष पौडेलले भने- नेतृत्व, नीतिबारे आवश्यक निर्णय लिन्छौं

भक्तपुरमा रास्वपाले बजायो घन्टी, भत्कियो नेमकिपाको किल्ला

भक्तपुरमा रास्वपाले बजायो घन्टी, भत्कियो नेमकिपाको किल्ला

१२ क्षेत्रको नतिजाः रास्वपा पहिलो, कसले कहाँ जिते?

१२ क्षेत्रको नतिजाः रास्वपा पहिलो, कसले कहाँ जिते?

कुलमानलाई हराउँदै रास्वपाका राजु पाण्डे विजयी

कुलमानलाई हराउँदै रास्वपाका राजु पाण्डे विजयी

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host