Outline Khabar
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
                                                       
No Result
View All Result

युरोकपका लागि पोर्चुगलको प्रारम्भिक टिम घोषणा, रोनाल्डोसहित को-को परे ?

युरोकपका लागि पोर्चुगलको प्रारम्भिक टिम घोषणा, रोनाल्डोसहित को-को परे ?

काठमाडौं। युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलले प्रारम्भिक टिमको घोषणा गरेको छ ।

प्रमुख प्रशिक्षक रोबेर्टो मार्टिनेजले ३९ वर्षीय स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई समेट्दै २६ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेका हुन् । टिममा ४१ वर्षीय रक्षक पेपे पनि परेका छन् ।

Subisu

मिडफिल्डर माथेयस नुनेसले, लेफ्ट ब्याक राफेल गुएरेरो र रेनाटो सान्चेज भने टिमा पर्न असफल भए । पोर्चुगलले युरोपियन च्याम्पियनसिपअघि फिनल्यान्ड, क्रोएसिया र आयरल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । युरोकपको समूह ‘एफ’ मा रहेको पोर्चुगलले चेक रिपब्लिकसँग खेल्दै युरोपियन च्याम्पियनसिपको सुरुवात गर्नेछ ।

पोर्चुगलको प्रारम्भिक टिम:

गोलकिपर: डिओगो कोस्टा (पोर्टो), जोसे सा (उल्भ्स), रुई प्याट्रिसियो (रोमा)

डिफेन्डर: एन्टोनियो सिल्भा (बेन्फिका), डानिलो परेरा (पेरिस सेन्ट जर्मेन), डिओगो डालोट (म्यानचेस्टर युनाइटेड), गोन्कालो इनासियो (स्पोर्टिङ), जोआओ क्यान्सेलो (बार्सिलोना), नेल्सन सेमेडो (उल्भ्स), नुनो मेन्डेस (पीएसजी), पेपे (पोर्टो) र रुबेन डायस (म्यानचेस्टर सिटी)

मिडफिल्डर: ब्रुनो फर्नान्डेज (म्यानचेस्टर युनाइटेड), जोआओ नेभेस (बेन्फिका), जोआओ पाल्हिन्हा (फुल्हम), ओटाभियो मोन्टेइरो (अल नासर), रुबेन नेभेस (अल-हिलाल), भिटिन्हा (पीएसजी)

फरवार्ड: बर्नाडो सिल्भा (म्यानचेस्टर सिटी), क्रिस्टियानो रोनाल्डो (अल नासर), डियागो जोटा (लिभरपुल), फ्रान्सिस्को कोन्सिकाओ (पोर्टो), गोन्कालो रामोस (पीएसजी), जोआओ फेलिक्स (बार्सिलोना), पेड्रो नेटो (उल्भ्स) र राफेल लिओ (एसी) मिलान)।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

पदक विजेता एरिका गुरुङ बनिन् सदभावना दूत

पदक विजेता एरिका गुरुङ बनिन् सदभावना दूत

भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित

भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित

सूर्य नेपाल वेस्टर्न ओपन जारी, भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता

सूर्य नेपाल वेस्टर्न ओपन जारी, भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता

टी-२० विश्वकपमा प्लेइङ-११ का लागि तडपिरहेका सञ्जू कसरी बने म्याच विनर ?

टी-२० विश्वकपमा प्लेइङ-११ का लागि तडपिरहेका सञ्जू कसरी बने म्याच विनर ?

पाकिस्तान जितेर पनि टी-२० विश्वकपबाट बाहिर, न्यूजिल्यान्ड सेमिफाइनलमा पुग्यो

पाकिस्तान जितेर पनि टी-२० विश्वकपबाट बाहिर, न्यूजिल्यान्ड सेमिफाइनलमा पुग्यो

कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

ताजा समाचार

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारतमा हुने, मोदीको निम्तो स्वीकार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

काठमाडौंमा बस चढ्नेबित्तिकै २५ रुपैयाँ भाडा

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिने

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host