Outline Khabar
मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026
                                                       
No Result
View All Result

युक्रेनमा रुसलाई ‘पूर्ण समर्थन’ गर्ने किमको घोषणा

युक्रेनमा रुसलाई ‘पूर्ण समर्थन’ गर्ने किमको घोषणा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले युक्रेनमा रुसी कारबाहीप्रति पूर्ण समर्थन व्यक्त गरेका छन्। २४ वर्षपछि भ्रमणमा आएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्तापछि उनले यस्तो बताएका हुन्।

किमले रुससँगको रणनीतिक सहकार्य अझ सुदृढ बनाउने घोषणा पनि गरे। पुटिनले पनि रुस र उत्तर कोरियाको सहकार्य समानता र आपसी सम्मानको सिद्धान्तमा आधारित भएको बताए।
उनले दुई देशबीचको सम्बन्धलाई परिभाषित गर्ने नयाँ आधारभूत दस्तावेज तयार गरिएको भएको पनि बताए।

Subisu

त्यसअघि प्योङयाङमा पुटिनको भव्य स्वागत गरिएको थियो। हजारौँको समूहले सडकमा उभिएको पुटिनको नाम पुकार्दै उनको स्वागत गरेको थियो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

अमेरिकी प्रतिनिधि पाकिस्तान जाँदै, इरानले के गर्ला?

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

इरानले भन्यो-अमेरिकामाथि विश्वास छैन, स्थिति बिग्रन सक्छ

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

इरानले होर्मुज स्ट्रेट खोल्ने घोषणा गरेपछि तेलको मूल्यमा ठूलाे गिरावट

अमेरिकी उपराष्ट्रपतिले भने- ट्रम्प इरानसँग ठूलो सम्झौता गर्न चाहन्छन्

अमेरिकी उपराष्ट्रपतिले भने- ट्रम्प इरानसँग ठूलो सम्झौता गर्न चाहन्छन्

ताजा समाचार

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

तातो दिन र तातो हावाको चेतावनी, तराईका धेरै जिल्लामा ‘हीट वेभ’को जोखिम

तातो दिन र तातो हावाको चेतावनी, तराईका धेरै जिल्लामा ‘हीट वेभ’को जोखिम

बजेटको तयारीमा सरकार, यथार्थपरक प्राथमिकता तय गर्न मन्त्रालयहरूलाई अर्थमन्त्रीको निर्देशन

बजेटको तयारीमा सरकार, यथार्थपरक प्राथमिकता तय गर्न मन्त्रालयहरूलाई अर्थमन्त्रीको निर्देशन

आयोगमा उपस्थित भए सुदन गुरुङ, भने, ‘सत्य कहिल्यै डराउँदैन’

गृहमन्त्रीको सम्पत्ति छानबिन गर्न कांग्रेसको माग

बालेन समूहबाट भूपदेव बने रास्वपा महामन्त्री, यस्तो बन्यो १६ सदस्यीय सचिवालय

बालेन समूहबाट भूपदेव बने रास्वपा महामन्त्री, यस्तो बन्यो १६ सदस्यीय सचिवालय

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host