Outline Khabar
आइतवार, बैशाख १३, २०८३
Sunday, April 26, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, बैशाख १३, २०८३
Sunday, April 26, 2026
                                                       
No Result
View All Result

युवाका लागि सरकारी सेवाको ढोका साँघुरिँदै, आन्तरिक प्रतिस्पर्धालाई प्राथमिकता

निजामती विधेयकको नयाँ मस्यौदा

मालपोत र नापीमा बिचौलिया निषेध गर्न भूमिमन्त्री रावलकाे निर्देशन, परिचयपत्र हेरेर मात्र भित्र पठाइने

काठमाडौँ। सरकारले संघीय निजामती सेवा विधेयकको पछिल्लो मस्यौदामा निजामती सेवा प्रवेशको उमेर हद घटाउने प्रस्ताव गरेसँगै लोकसेवा तयारी गरिरहेका युवाहरूमा निराशा छाएको छ।

ऊर्जावान् जनशक्ति भित्र्याउने तर्क अघि सारेर उमेरको सीमा घटाउन खोजिए पनि यसले ठूलो संख्यामा दक्ष युवाहरूलाई प्रतिस्पर्धाबाट बाहिर धकेल्ने जोखिम बढेको छ।

Subisu

उमेरमा भारी कटौती
हालको व्यवस्था अनुसार पुरुषका हकमा ३५ वर्ष र महिला तथा अपांगता भएका व्यक्तिका हकमा ४० वर्षसम्म परीक्षा दिन पाउने व्यवस्था छ। तर, प्रस्तावित मस्यौदामा यसलाई घटाइएको छ।

प्रस्तावित विधेयकमा लोकसेवा प्रवेशको उमेरहद पुरुषका हकमा ३५ बाट झारेर ३२ प्रस्ताव गरिएको छ। त्यस्तै, महिलाका हकमा पनि ४० बाट ३५ वर्ष कायम गरिएको छ।

अपांगता भएका व्यक्तिको हकमा पनि एक वर्ष घटाएर ३९ वर्ष प्रस्ताव गरिएको छ।

यो प्रस्तावले नयाँ पुस्तालाई निजामती सेवामा प्रवेश गर्न मनोवैज्ञानिक र कानुनी बाधा खडा गरेको विज्ञहरूको विश्लेषण छ। अर्कोतर्फ, विधेयकमा आन्तरिक प्रतिस्पर्धा र बढुवाका प्रावधानहरूलाई बढी प्राथमिकता दिइएको छ।

यसले खुला बजारबाट आउने नयाँ र सिर्जनशील जनशक्तिलाई रोकेर प्रणालीभित्रैका पुराना अनुहारलाई मात्रै माथिल्लो तहमा पुर्‍याउने नीति लिएको देखिन्छ।

नेपालमा उच्च शिक्षा हासिल गरिसक्दा औसतमा २५-२७ वर्ष पुग्ने गर्छ। तयारीका लागि केही वर्ष खर्चिँदा ३२ वर्षको सीमा निकै कम हुने र यसले गर्दा प्रतिभाशाली युवाहरू विकल्पको रूपमा विदेश पलायन हुने सम्भावना बढ्छ।

महिलाको हकमा विवाह, सन्तान प्राप्ति र पारिवारिक जिम्मेवारीका कारण करियर सुरु गर्न ढिलो हुने वास्तविकतालाई ३५ वर्षे सीमाले बेवास्ता गरेको देखिन्छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुनचाँदीकै मूल्य हालसम्मकै उच्च

२७ सयले बढ्यो सुनको भाउ, तोलाको कति ?

सशस्त्र प्रहरीका ६ एसएसपी डिआइजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका ६ एसएसपी डिआइजीमा बढुवा सिफारिस

काठमाडौंमा सुकुम्बासी बस्ती हटाउन सुरु, बिहानैदेखि डोजर परिचालन

काठमाडौंमा सुकुम्बासी बस्ती हटाउन सुरु, बिहानैदेखि डोजर परिचालन

पक्राउ परे राप्रपा वरिष्ठ नेता पाण्डे, क वर्गका ठेकेदार रहेका पाण्डेमाथि यस्ता आरोप

पक्राउ परे राप्रपा वरिष्ठ नेता पाण्डे, क वर्गका ठेकेदार रहेका पाण्डेमाथि यस्ता आरोप

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

राष्ट्रपति पौडेलद्वारा संघीय संसद् अधिवेशन आह्वान

बैठक बस्दै नबसी संसद अधिवेशन अन्त्य, सरकारले अध्यादेश ल्याउन खोजेको हो ?

ताजा समाचार

मालपोत र नापीमा बिचौलिया निषेध गर्न भूमिमन्त्री रावलकाे निर्देशन, परिचयपत्र हेरेर मात्र भित्र पठाइने

युवाका लागि सरकारी सेवाको ढोका साँघुरिँदै, आन्तरिक प्रतिस्पर्धालाई प्राथमिकता

सुनचाँदीकै मूल्य हालसम्मकै उच्च

२७ सयले बढ्यो सुनको भाउ, तोलाको कति ?

सशस्त्र प्रहरीका ६ एसएसपी डिआइजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका ६ एसएसपी डिआइजीमा बढुवा सिफारिस

काठमाडौंमा सुकुम्बासी बस्ती हटाउन सुरु, बिहानैदेखि डोजर परिचालन

काठमाडौंमा सुकुम्बासी बस्ती हटाउन सुरु, बिहानैदेखि डोजर परिचालन

पक्राउ परे राप्रपा वरिष्ठ नेता पाण्डे, क वर्गका ठेकेदार रहेका पाण्डेमाथि यस्ता आरोप

पक्राउ परे राप्रपा वरिष्ठ नेता पाण्डे, क वर्गका ठेकेदार रहेका पाण्डेमाथि यस्ता आरोप

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host