Outline Khabar
बुधबार, मंसिर ३, २०८३
Wednesday, November 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, मंसिर ३, २०८३
Wednesday, November 18, 2026
                                                       
No Result
View All Result

तातोपानी नाका खुलाउन परराष्ट्रमन्त्रीले गरे चिनियाँ पक्षसँग छलफल

तातोपानी नाका खुलाउन परराष्ट्रमन्त्रीले गरे चिनियाँ पक्षसँग छलफल

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले तत्काल तातोपानी नाका खुलाउनका लागि जोड दिएका छन्।

नेपाल भ्रमणमा रहेका चीनका प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ्ग वानमिङ्गले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा गर्नुभएको शिष्टाचार भेटवार्ताका दौरान परराष्ट्रमन्त्री खनालले तातोपानी नाका तत्काल खुलाउन सम्बन्धित चिनियाँ पक्षसँग विशेष जोड दिएका हुन्।

Subisu

परराष्ट्रमन्त्री खनालले केही समयअघि रसुवा(भोटेकोशीको बाढीले रसुवागढी नाका बन्द भएको र अहिलेको हिउँदको अवस्थामा चीन जोड्ने अन्य उच्च हिमाली नाकाहरू पूर्ण रूपमा सञ्चालन हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष याङ्गलाई काठमाडौंबाट सबैभन्दा नजिक दुरीमा रहेको तातोपानी नाका तत्काल खोल्नका लागि विशेष जोड दिए।

‘तातोपानी नाका काठमाडौंबाट सबैभन्दा कम दूरीमा रहेको र यो नाका ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकका रूपमा रहेको छ,’ परराष्ट्रमन्त्री खनालले भने, ‘यसैले यो नाकालाई हाम्रा दुई मुलुकबीचको कनेक्टिभिटीका लागि तत्काल खुलाउन जरुरी छ।’

उक्त अवसरमा अध्यक्ष याङ्गले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काम गर्ने जानकारी परराष्ट्रमन्त्री खनाललाई दिए। उक्त अवसरमा दुई पक्षबीच दुई मुलुकबीचको व्यापार, पूर्वाधार, जलवायु परिवर्तन, जनस्तर, शिक्षा लगायत विविध विषयमा छलफल भएको थियो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

ओलीको चुनौती : ‘सबैलाई थुन्ने हो भने गृहमन्त्रीचाहिँ कोबाट जोगिन्छन्?’

ओलीको चुनौती : ‘सबैलाई थुन्ने हो भने गृहमन्त्रीचाहिँ कोबाट जोगिन्छन्?’

द्रुतमार्गको सबैभन्दा लामो महादेवटार सुरुङ ब्रेकथ्रु

द्रुतमार्गको सबैभन्दा लामो महादेवटार सुरुङ ब्रेकथ्रु

वडा सदस्यको हस्ताक्षर किर्ते गरेको आरोपमा बसबरिया गाउँपालिका अध्यक्ष पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गरेको आरोपमा बसबरिया गाउँपालिका अध्यक्ष पक्राउ

file photo

चार महिनामा बजेट खर्च २३ प्रतिशत मात्रै, विकास बजेट परिचालन ७.५३ प्रतिशत

कोप-३१ को अन्तिम दस्ताबेजमा पर्वतीय मुद्दा अटाउला ?

कोप-३१ को अन्तिम दस्ताबेजमा पर्वतीय मुद्दा अटाउला ?

३०० रुपैयाँको चिउरा किन्दा भक्तपुरका रामले जिते १० लाख

३०० रुपैयाँको चिउरा किन्दा भक्तपुरका रामले जिते १० लाख

ताजा समाचार

ओलीको चुनौती : ‘सबैलाई थुन्ने हो भने गृहमन्त्रीचाहिँ कोबाट जोगिन्छन्?’

ओलीको चुनौती : ‘सबैलाई थुन्ने हो भने गृहमन्त्रीचाहिँ कोबाट जोगिन्छन्?’

द्रुतमार्गको सबैभन्दा लामो महादेवटार सुरुङ ब्रेकथ्रु

द्रुतमार्गको सबैभन्दा लामो महादेवटार सुरुङ ब्रेकथ्रु

वडा सदस्यको हस्ताक्षर किर्ते गरेको आरोपमा बसबरिया गाउँपालिका अध्यक्ष पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गरेको आरोपमा बसबरिया गाउँपालिका अध्यक्ष पक्राउ

तातोपानी नाका खुलाउन परराष्ट्रमन्त्रीले गरे चिनियाँ पक्षसँग छलफल

तातोपानी नाका खुलाउन परराष्ट्रमन्त्रीले गरे चिनियाँ पक्षसँग छलफल

file photo

चार महिनामा बजेट खर्च २३ प्रतिशत मात्रै, विकास बजेट परिचालन ७.५३ प्रतिशत

कोप-३१ को अन्तिम दस्ताबेजमा पर्वतीय मुद्दा अटाउला ?

कोप-३१ को अन्तिम दस्ताबेजमा पर्वतीय मुद्दा अटाउला ?

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host