Outline Khabar
मङ्लबार, मंसिर २, २०८३
Tuesday, November 17, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, मंसिर २, २०८३
Tuesday, November 17, 2026
                                                       
No Result
View All Result

चार महिनामा बजेट खर्च २३ प्रतिशत मात्रै, विकास बजेट परिचालन ७.५३ प्रतिशत

file photo

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सरकारले बजेटको एकचौथाइ पनि खर्च गर्न सकेको छैन। आर्थिक वर्षको करिब एकतिहाइ समय बितिसक्दा कात्तिक मसान्तसम्म कुल बजेटको २३.३७ प्रतिशत मात्रै खर्च भएको छ। विकास निर्माणका लागि छुट्याइएको बजेटको परिचालन झन् कमजोर देखिएको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्म सरकारले ४ खर्ब ९६ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको छ। चालु आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३५ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो।

Subisu

खर्चको अवस्था हेर्दा सरकारले विकास आयोजनाभन्दा नियमित प्रशासनिक काम र सञ्चालनमा बढी बजेट परिचालन गरेको देखिन्छ। चार महिनामा चालु खर्चतर्फ ३ खर्ब ४६ अर्ब ७५ करोड रुपैयाँ खर्च भएको छ। यो यस शीर्षकमा विनियोजित १२ खर्ब ७० अर्ब ५९ करोड रुपैयाँको २७.२९ प्रतिशत हो।

तर, विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्च भने ८ प्रतिशत पनि पुग्न सकेको छैन। सरकारले पुँजीगत शीर्षकमा छुट्याएको ४ खर्ब ३१ अर्ब ११ करोड रुपैयाँमध्ये कात्तिक मसान्तसम्म ३२ अर्ब ४५ करोड रुपैयाँ मात्रै खर्च गरेको छ। यो वार्षिक विनियोजनको ७.५३ प्रतिशत हो।

यसले सरकारी खर्चको ठूलो हिस्सा नियमित प्रशासनिक दायित्व पूरा गर्न प्रयोग भइरहँदा पूर्वाधार तथा विकास आयोजनामा बजेट परिचालन हुन नसकेको देखाउँछ।

यस्तै, वित्तीय व्यवस्थापनतर्फ सरकारले १ खर्ब १७ अर्ब ३२ करोड रुपैयाँ खर्च गरेको छ। यो शीर्षकमा विनियोजित ४ खर्ब २२ अर्ब ६५ करोड रुपैयाँको २७.७६ प्रतिशत हो।

बजेट खर्चको गति सुस्त रहँदा सरकारको आम्दानी पनि लक्ष्यअनुसार बढ्न सकेको छैन। चालु आर्थिक वर्षमा १६ खर्ब ४२ अर्ब ६ करोड रुपैयाँ राजस्व तथा अन्य प्राप्ति जुटाउने लक्ष्य राखिएकामा कात्तिक मसान्तसम्म ३ खर्ब ८४ अर्ब ७ करोड रुपैयाँ संकलन भएको छ। यो वार्षिक लक्ष्यको २३.३९ प्रतिशत हो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

कोप-३१ को अन्तिम दस्ताबेजमा पर्वतीय मुद्दा अटाउला ?

कोप-३१ को अन्तिम दस्ताबेजमा पर्वतीय मुद्दा अटाउला ?

३०० रुपैयाँको चिउरा किन्दा भक्तपुरका रामले जिते १० लाख

३०० रुपैयाँको चिउरा किन्दा भक्तपुरका रामले जिते १० लाख

वयस्कमा टाइप-१ मधुमेहको उपचार गर्न डब्ल्यूएचओको पहिलो निर्देशिका

वयस्कमा टाइप-१ मधुमेहको उपचार गर्न डब्ल्यूएचओको पहिलो निर्देशिका

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड बजेट स्वीकृत, आन्तरिक स्रोतबाट पनि ५६ करोड खर्च गर्ने

प्रधानमन्त्री शाहको सचिवालयमा कार्यसम्पादन समीक्षा, केहीको बढुवा त केहीको जिम्मेवारी खोसियो

बदलियो एनपीएलको प्लेअफ समीकरण, पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

बदलियो एनपीएलको प्लेअफ समीकरण, पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

रास्वपा २० सांसदहरूको जम्बो टोली चीन भ्रमणमा, विपिन आचार्यले गरे नेतृत्व

रास्वपा २० सांसदहरूको जम्बो टोली चीन भ्रमणमा, विपिन आचार्यले गरे नेतृत्व

ताजा समाचार

file photo

चार महिनामा बजेट खर्च २३ प्रतिशत मात्रै, विकास बजेट परिचालन ७.५३ प्रतिशत

कोप-३१ को अन्तिम दस्ताबेजमा पर्वतीय मुद्दा अटाउला ?

कोप-३१ को अन्तिम दस्ताबेजमा पर्वतीय मुद्दा अटाउला ?

३०० रुपैयाँको चिउरा किन्दा भक्तपुरका रामले जिते १० लाख

३०० रुपैयाँको चिउरा किन्दा भक्तपुरका रामले जिते १० लाख

वयस्कमा टाइप-१ मधुमेहको उपचार गर्न डब्ल्यूएचओको पहिलो निर्देशिका

वयस्कमा टाइप-१ मधुमेहको उपचार गर्न डब्ल्यूएचओको पहिलो निर्देशिका

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड बजेट स्वीकृत, आन्तरिक स्रोतबाट पनि ५६ करोड खर्च गर्ने

प्रधानमन्त्री शाहको सचिवालयमा कार्यसम्पादन समीक्षा, केहीको बढुवा त केहीको जिम्मेवारी खोसियो

बदलियो एनपीएलको प्लेअफ समीकरण, पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

बदलियो एनपीएलको प्लेअफ समीकरण, पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host