Outline Khabar
मङ्लबार, मंसिर २, २०८३
Tuesday, November 17, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, मंसिर २, २०८३
Tuesday, November 17, 2026
                                                       
No Result
View All Result

वयस्कमा टाइप-१ मधुमेहको उपचार गर्न डब्ल्यूएचओको पहिलो निर्देशिका

वयस्कमा टाइप-१ मधुमेहको उपचार गर्न डब्ल्यूएचओको पहिलो निर्देशिका

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले वयस्कमा देखिने टाइप–१ मधुमेहको पहिचान र उपचारका लागि पहिलोपटक छुट्टै निर्देशिका जारी गरेको छ। यसले विशेषगरी महँगो उपचार खर्च र स्वास्थ्य सेवाको अभावका कारण इन्सुलिन लिन नपाएका बिरामीलाई उपचारमा पहुँच बढाउने लक्ष्य राखेको छ।

डब्ल्यूएचओका अनुसार सन् २०२५ मा विश्वभर करिब ९५ लाख मानिस टाइप–१ मधुमेहबाट प्रभावित थिए। सोही वर्ष मात्रै थप ५ लाख मानिसमा यो रोग पहिचान भएको थियो।

Subisu

टाइप–१ मधुमेह हुँदा शरीरले आवश्यक मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन। इन्सुलिनले रगतमा भएको चिनी (ग्लुकोज) लाई शरीरका कोषसम्म पुर्‍याउन मद्दत गर्छ। यसको अभावमा रगतमा चिनीको मात्रा बढ्छ। त्यसैले यस्तो मधुमेह भएका बिरामीले जीवनभर बाहिरबाट इन्सुलिन लिनुपर्छ।

डब्ल्यूएचओले जारी गरेको निर्देशिकामा बिरामीले दैनिक कयौँपटक इन्सुलिन लिनुपर्ने र नियमित रूपमा रगतमा चिनीको मात्रा जाँच गर्नुपर्ने सुझाव दिएको छ। बिरामीको अवस्थाअनुसार इन्सुलिनको मात्रा मिलाउन पनि आवश्यक हुन्छ।

यो निर्देशिका ठूला अस्पताल र विकसित देशलाई मात्रै लक्षित गरेर बनाइएको होइन। स्वास्थ्य सुविधा सीमित भएका गरिब देश, दुर्गम क्षेत्र तथा युद्ध र विपद्बाट प्रभावित स्थानमा पनि लागू गर्न सकिने गरी तयार पारिएको डब्ल्यूएचओले जनाएको छ।

संगठनले सन् २०३० सम्म विश्वका सबै टाइप–१ मधुमेहका बिरामीलाई सस्तो इन्सुलिन र रगतमा चिनी जाँच गर्ने सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ।

समयमै उपचार नपाउँदा टाइप–१ मधुमेहले आँखाको ज्योति गुम्ने, मिर्गौला फेल हुने, हृदयाघात र पक्षघातजस्ता गम्भीर समस्या निम्त्याउन सक्छ। त्यसैले रोग पहिचानदेखि नियमित उपचारसम्मको पहुँच सुनिश्चित गर्नुपर्नेमा डब्ल्यूएचओले जोड दिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड बजेट स्वीकृत, आन्तरिक स्रोतबाट पनि ५६ करोड खर्च गर्ने

प्रधानमन्त्री शाहको सचिवालयमा कार्यसम्पादन समीक्षा, केहीको बढुवा त केहीको जिम्मेवारी खोसियो

बदलियो एनपीएलको प्लेअफ समीकरण, पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

बदलियो एनपीएलको प्लेअफ समीकरण, पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

रास्वपा २० सांसदहरूको जम्बो टोली चीन भ्रमणमा, विपिन आचार्यले गरे नेतृत्व

रास्वपा २० सांसदहरूको जम्बो टोली चीन भ्रमणमा, विपिन आचार्यले गरे नेतृत्व

बाढीको भेल रोकियो, तर रोकिएको छैन पीडाको भेल

रसुवा बाढीले नेपालको आर्थिक वृद्धिदर घटाउने, ३.४ प्रतिशतमा सीमित हुने फिचको प्रक्षेपण

रारा जाँदै गरेकाे हाईलक्स जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु

रारा जाँदै गरेकाे हाईलक्स जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस, ३० दिनभित्र पुरानै अवस्थामा फर्काईदै

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस, ३० दिनभित्र पुरानै अवस्थामा फर्काईदै

ताजा समाचार

वयस्कमा टाइप-१ मधुमेहको उपचार गर्न डब्ल्यूएचओको पहिलो निर्देशिका

वयस्कमा टाइप-१ मधुमेहको उपचार गर्न डब्ल्यूएचओको पहिलो निर्देशिका

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड बजेट स्वीकृत, आन्तरिक स्रोतबाट पनि ५६ करोड खर्च गर्ने

प्रधानमन्त्री शाहको सचिवालयमा कार्यसम्पादन समीक्षा, केहीको बढुवा त केहीको जिम्मेवारी खोसियो

बदलियो एनपीएलको प्लेअफ समीकरण, पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

बदलियो एनपीएलको प्लेअफ समीकरण, पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

रास्वपा २० सांसदहरूको जम्बो टोली चीन भ्रमणमा, विपिन आचार्यले गरे नेतृत्व

रास्वपा २० सांसदहरूको जम्बो टोली चीन भ्रमणमा, विपिन आचार्यले गरे नेतृत्व

बाढीको भेल रोकियो, तर रोकिएको छैन पीडाको भेल

रसुवा बाढीले नेपालको आर्थिक वृद्धिदर घटाउने, ३.४ प्रतिशतमा सीमित हुने फिचको प्रक्षेपण

रारा जाँदै गरेकाे हाईलक्स जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु

रारा जाँदै गरेकाे हाईलक्स जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host