Outline Khabar
शनिबार, कार्तिक २९, २०८३
Saturday, November 14, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, कार्तिक २९, २०८३
Saturday, November 14, 2026
                                                       
No Result
View All Result

छठको सार्वजनिक बिदामा साेमबार पनि खुला रहने राहदानी विभाग

बिहान ९ देखि अपराह्न ४ बजेसम्म सेवा सञ्चालन हुने, छठ मनाउने कर्मचारीलाई भने बिदा

छठको सार्वजनिक बिदामा साेमबार पनि खुला रहने राहदानी विभाग

काठमाडाै‌ं। छठ पर्वका कारण सरकारले सार्वजनिक बिदा दिए पनि राहदानी विभागले सेवाग्राहीका लागि नियमित सेवा जारी राख्ने भएको छ।

विभागका महानिर्देशक दीपक विश्वकर्माका अनुसार सार्वजनिक बिदाको दिन सोमबार (कात्तिक ३० गते) पनि विभाग खुला रहनेछ। सेवाग्राहीलाई राहदानीसम्बन्धी काममा असुविधा नहोस् भनेर बिदाकै दिन सेवा सञ्चालन गर्ने निर्णय गरिएको उनले बताए।

Subisu

विभागले अन्य नियमित कार्यदिनमा जस्तै बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म राहदानीसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउने जनाएको छ।

यद्यपि, छठ पर्व मनाउने विभागका कर्मचारीलाई भने उक्त दिन बिदा दिइनेछ। सार्वजनिक बिदाका कारण राहदानी सेवा प्रभावित हुन नदिन कर्मचारी व्यवस्थापन गरेर सेवा सञ्चालन गर्न लागिएको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

मधेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबारसम्मको समय

मधेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबारसम्मको समय

file photo

काठमाडौं-हेटौंडा रुटमा राति ८ बजेपछि यात्रुवाहक गाडी चलाउन रोक

विद्यालयमा दुई दिन साप्ताहिक बिदा भन्दै नक्कली विज्ञप्ति भाइरल

तिहारको पाँच दिन विदापछि शुक्रबार कार्यालय खुले, फेरि लगातार तीन दिन विदा

भीमफेदीमा हाइस दुर्घटना : १० जनाको मृत्यु, पाँच घाइते

एउटै गाउँका १३ जनाको ज्यान गएपछि सुन्दरपुर शोकमा, मृतक परिवारलाई जनही ५० हजार सहयोग गर्ने गाउँपालिकाको निर्णय

गृहमा ओएन्डएमको व्यापक फेरबदल: ९ जिल्लामा सहसचिव होइन उपसचिव सिडिओ, लागुऔषध नियन्त्रण विभाग गठन

विदेश भ्रमणको उपलब्धि देखाउनुपर्ने, फर्केको १५ दिनभित्र प्रतिवेदन र ३० दिनभित्र प्रस्तुतीकरण

भीमफेदीमा हाइस दुर्घटना : १० जनाको मृत्यु, पाँच घाइते

मकवानपुरमा ईभी हाइस दुर्घटना : १४ जनाको मृत्यु, तीन बालबालिकासहित ६ घाइते

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host