Outline Khabar
मङ्लबार, असार २३, २०८३
Tuesday, July 7, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, असार २३, २०८३
Tuesday, July 7, 2026
                                                       
No Result
View All Result

नीति प्रतिष्ठानमा ८ नयाँ सदस्य, कांग्रेसले समेट्यो युवा, विज्ञ र विविध समुदायको प्रतिनिधित्व

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा थप आठ जना सदस्य मनोनयन गरेको छ। उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले पार्टी विधान २०१७ (संशोधनसहित) को धारा ३६(१) (ग) बमोजिम मंगलबार उनीहरूलाई नियुक्त गरेका हुन्।

नवनियुक्त सदस्यहरूमा पार्टीका केन्द्रीय सदस्यदेखि नीति अनुसन्धान, कृषि, सञ्चार, आदिवासी, अल्पसंख्यक तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरूलाई समेटिएको छ।

Subisu

प्रतिष्ठानमा नियुक्त हुनेहरूमा कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका पूर्व केन्द्रीय अध्यक्ष प्रकाश पन्थ, ह्योल्मो समुदायमाथि विद्यावारिधि गरेका डा प्रेमध्वज लामा, बेलायतमा दुई दशक बसेर ुपब्लिक पोलिसीमा स्नातकोत्तर गरेका तथा नेपाली जनसम्पर्क समिति बेलायतका पूर्वसंयोजक विज्ञान प्रसाईं, आदिवासी जनजाति प्रतिष्ठानका पूर्वकार्यकारी अध्यक्ष रेशम गुरुङ, कृषि अभियन्ता तथा मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष सिताराम काफ्ले, अंग्रेजी साहित्यमा स्नातकोत्तर प्रतीक्षा चापागाईं, मास कम्युनिकेसनमा स्नातकोत्तर मोहन गजुरेल तथा मास कम्युनिकेसन एवं पत्रकारितामा स्नातकोत्तर अनुपा श्रेष्ठ रहेका छन्।

कांग्रेसले प्रतिष्ठानमा विभिन्न क्षेत्रका विज्ञ, युवा तथा विविध समुदायको प्रतिनिधित्व बढाउने उद्देश्यका साथ नयाँ सदस्य मनोनयन गरेको जनाएको छ। नीति, अनुसन्धान र प्रशिक्षणसम्बन्धी गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षासहित यी नियुक्तिहरू गरिएको पार्टीले जनाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

कालोसूची र व्यक्तिगत जमानी नियन्त्रणमा मौद्रिक नीतिको नयाँ अस्त्र, निर्देशनहरू पुनर्लेखन गरिँदै

सेयर धितो कर्जा र ठूला विद्युतीय सवारीसाधनको कर्जामा लचिलो मौद्रिक नीति

कालोसूची र व्यक्तिगत जमानी नियन्त्रणमा मौद्रिक नीतिको नयाँ अस्त्र, निर्देशनहरू पुनर्लेखन गरिँदै

कालोसूची र व्यक्तिगत जमानी नियन्त्रणमा मौद्रिक नीतिको नयाँ अस्त्र, निर्देशनहरू पुनर्लेखन गरिँदै

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

मौद्रिक नीति: ७ प्रतिशतको आर्थिक वृद्धिलाई सघाउन ‘लचिलो’ कार्यदिशा

ऊर्जा क्षेत्रमा ३२ बुँदे सुधार योजना: समयसीमासहित कार्यान्वयनमा जोड

निजी क्षेत्रलाई विद्युत् व्यापार खुला: प्रसारण लाइनमा ४६ अर्ब लगानी

टेरामक्समा पूर्वमन्त्री बस्नेतलाई सफाइः दिगम्बर झा, धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेती दोषी ठहर

टेरामक्समा पूर्वमन्त्री बस्नेतलाई सफाइः दिगम्बर झा, धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेती दोषी ठहर

नेपालले एडिबीसँग लियो १६५ मिलियन डलर ऋण

नेपालले एडिबीसँग लियो १६५ मिलियन डलर ऋण

ताजा समाचार

कालोसूची र व्यक्तिगत जमानी नियन्त्रणमा मौद्रिक नीतिको नयाँ अस्त्र, निर्देशनहरू पुनर्लेखन गरिँदै

सेयर धितो कर्जा र ठूला विद्युतीय सवारीसाधनको कर्जामा लचिलो मौद्रिक नीति

कालोसूची र व्यक्तिगत जमानी नियन्त्रणमा मौद्रिक नीतिको नयाँ अस्त्र, निर्देशनहरू पुनर्लेखन गरिँदै

कालोसूची र व्यक्तिगत जमानी नियन्त्रणमा मौद्रिक नीतिको नयाँ अस्त्र, निर्देशनहरू पुनर्लेखन गरिँदै

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

मौद्रिक नीति: ७ प्रतिशतको आर्थिक वृद्धिलाई सघाउन ‘लचिलो’ कार्यदिशा

नीति प्रतिष्ठानमा ८ नयाँ सदस्य, कांग्रेसले समेट्यो युवा, विज्ञ र विविध समुदायको प्रतिनिधित्व

ऊर्जा क्षेत्रमा ३२ बुँदे सुधार योजना: समयसीमासहित कार्यान्वयनमा जोड

निजी क्षेत्रलाई विद्युत् व्यापार खुला: प्रसारण लाइनमा ४६ अर्ब लगानी

टेरामक्समा पूर्वमन्त्री बस्नेतलाई सफाइः दिगम्बर झा, धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेती दोषी ठहर

टेरामक्समा पूर्वमन्त्री बस्नेतलाई सफाइः दिगम्बर झा, धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेती दोषी ठहर

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host