Outline Khabar
मङ्लबार, असार २३, २०८३
Tuesday, July 7, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, असार २३, २०८३
Tuesday, July 7, 2026
                                                       
No Result
View All Result

कालोसूची र व्यक्तिगत जमानी नियन्त्रणमा मौद्रिक नीतिको नयाँ अस्त्र, निर्देशनहरू पुनर्लेखन गरिँदै

कालोसूची र व्यक्तिगत जमानी नियन्त्रणमा मौद्रिक नीतिको नयाँ अस्त्र, निर्देशनहरू पुनर्लेखन गरिँदै

काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकिङ क्षेत्रको संरचनागत सुधार र कर्जा प्रवाहलाई सहज बनाउन महत्त्वपूर्ण नियामकीय व्यवस्थाहरू अघि सारेको छ।

बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएका निर्देशनहरूमा रहेका भाषागत जटिलता र दोहोरोपना हटाउन पहिलो चरणमा कर्जा प्रवाह, ब्याजदर र वित्तीय ग्राहक संरक्षणसम्बन्धी निर्देशनहरूको पुनर्लेखन गरिने नीति लिइएको छ।

Subisu

कालोसूची र कर्जा प्रवाहमा ठूलो राहत
नयाँ मौद्रिक नीतिले कर्जाको सुरक्षण स्वरूप व्यक्तिगत जमानीबाट असीमित दायित्व सिर्जना हुने अवस्था हटाउने घोषणा गरेको छ।

यसैगरी, चेक अनादर (चेक बाउन्स) का कारण कालोसूचीमा परी बैंकिङ पहुँचमा बाधा पुग्ने अवस्थालाई कम गर्न तथा रुग्ण उद्योगमा रहेका निष्क्रिय कर्जा व्यवस्थापनका लागि विशेष नीतिगत व्यवस्था गरिने भएको छ।

यसले उद्यमी तथा सर्वसाधारणलाई बैंकिङ कारोबारमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

वाणिज्य बैंकहरूलाई विदेशी ऋणपत्रमा लगानीको बाटो खुला
विदेशी मुद्रा खरिदमार्फत हुने तरलता प्रवाह व्यवस्थापनलाई सहज बनाउन राष्ट्र बैंकले नयाँ नीति अख्तियार गरेको छ। अब वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गरिने मौद्रिक नीतिमा उल्लेख छ।

यसका साथै वित्तीय क्षेत्रमा डिजिटाइजेसनलाई प्रोत्साहन गर्न व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणालीमा आधारित भई (व्यक्ति-व्यक्तिबीच) लेनदेन सञ्चालन गर्ने सम्बन्धमा आवश्यक अध्ययन गरिने व्यवस्था समेत समेटिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

कालोसूची र व्यक्तिगत जमानी नियन्त्रणमा मौद्रिक नीतिको नयाँ अस्त्र, निर्देशनहरू पुनर्लेखन गरिँदै

सेयर धितो कर्जा र ठूला विद्युतीय सवारीसाधनको कर्जामा लचिलो मौद्रिक नीति

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

मौद्रिक नीति: ७ प्रतिशतको आर्थिक वृद्धिलाई सघाउन ‘लचिलो’ कार्यदिशा

नीति प्रतिष्ठानमा ८ नयाँ सदस्य, कांग्रेसले समेट्यो युवा, विज्ञ र विविध समुदायको प्रतिनिधित्व

ऊर्जा क्षेत्रमा ३२ बुँदे सुधार योजना: समयसीमासहित कार्यान्वयनमा जोड

निजी क्षेत्रलाई विद्युत् व्यापार खुला: प्रसारण लाइनमा ४६ अर्ब लगानी

टेरामक्समा पूर्वमन्त्री बस्नेतलाई सफाइः दिगम्बर झा, धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेती दोषी ठहर

टेरामक्समा पूर्वमन्त्री बस्नेतलाई सफाइः दिगम्बर झा, धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेती दोषी ठहर

नेपालले एडिबीसँग लियो १६५ मिलियन डलर ऋण

नेपालले एडिबीसँग लियो १६५ मिलियन डलर ऋण

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host