Outline Khabar
मङ्लबार, असार २३, २०८३
Tuesday, July 7, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, असार २३, २०८३
Tuesday, July 7, 2026
                                                       
No Result
View All Result

सेयर धितो कर्जा र ठूला विद्युतीय सवारीसाधनको कर्जामा लचिलो मौद्रिक नीति

कालोसूची र व्यक्तिगत जमानी नियन्त्रणमा मौद्रिक नीतिको नयाँ अस्त्र, निर्देशनहरू पुनर्लेखन गरिँदै

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले सेयर बजारका लगानीकर्ता र सार्वजनिक यातायात क्षेत्रलाई विशेष सम्बोधन गरेको छ। कर्जा प्रवाहलाई सहज बनाई निजी क्षेत्रको मनोबल उच्च राख्ने रणनीति अनुरूप राष्ट्र बैंकले नीतिगत खुकुलोपन अपनाएको हो।

संस्थाको सबलताका आधारमा सेयर कर्जाको सीमा
मौद्रिक नीतिले सेयर बजारका लगानीकर्ताहरूलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाको सबलताका आधारमा सेयर धितो कर्जाको सीमा निर्धारण हुने व्यवस्था गरिने उल्लेख गरेको छ।

Subisu

यस व्यवस्थाले बजारमा कर्जा प्रवाहलाई थप व्यवस्थित र संस्थाको क्षमता अनुसार गतिशील बनाउने विश्वास गरिएको छ।

ठूला विद्युतीय सवारीलाई प्राथमिकता
वातावरणमैत्री यातायात र नवीकरणीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले सार्वजनिक सवारीका रूपमा प्रयोग हुने ठूला विद्युतीय सवारी साधनको कर्जा मूल्य अनुपातलाई सहज बनाउने घोषणा गरेको छ। यसले सार्वजनिक यातायात क्षेत्रमा विद्युतीय गाडी भित्र्याउन चाहने व्यवसायीहरूलाई कर्जा प्राप्तिमा सहजता प्रदान गर्नेछ।

तथापि, राष्ट्र बैंकले अर्थतन्त्रमा चुनौती देखिएमा नीति कसिलो बनाउन सक्ने चेतावनी पनि दिएको छ।

यथेष्ट तरलता सहितको न्यून-लागत अर्थतन्त्रबाट अपेक्षित लाभ लिन नसकिएमा वा समष्टिगत आर्थिक स्थायित्वमा चुनौती देखिएमा मौद्रिक नीतिको कार्यदिशा पुनरावलोकन गरी ब्याजदर करिडोरलाई आवश्यकतानुसार क्रमशः साँघुरो बनाउँदै लगिने बैंकले स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

कालोसूची र व्यक्तिगत जमानी नियन्त्रणमा मौद्रिक नीतिको नयाँ अस्त्र, निर्देशनहरू पुनर्लेखन गरिँदै

कालोसूची र व्यक्तिगत जमानी नियन्त्रणमा मौद्रिक नीतिको नयाँ अस्त्र, निर्देशनहरू पुनर्लेखन गरिँदै

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

मौद्रिक नीति: ७ प्रतिशतको आर्थिक वृद्धिलाई सघाउन ‘लचिलो’ कार्यदिशा

नीति प्रतिष्ठानमा ८ नयाँ सदस्य, कांग्रेसले समेट्यो युवा, विज्ञ र विविध समुदायको प्रतिनिधित्व

ऊर्जा क्षेत्रमा ३२ बुँदे सुधार योजना: समयसीमासहित कार्यान्वयनमा जोड

निजी क्षेत्रलाई विद्युत् व्यापार खुला: प्रसारण लाइनमा ४६ अर्ब लगानी

टेरामक्समा पूर्वमन्त्री बस्नेतलाई सफाइः दिगम्बर झा, धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेती दोषी ठहर

टेरामक्समा पूर्वमन्त्री बस्नेतलाई सफाइः दिगम्बर झा, धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेती दोषी ठहर

नेपालले एडिबीसँग लियो १६५ मिलियन डलर ऋण

नेपालले एडिबीसँग लियो १६५ मिलियन डलर ऋण

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host