Outline Khabar
बुधबार, असार २४, २०८३
Wednesday, July 8, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, असार २४, २०८३
Wednesday, July 8, 2026
                                                       
No Result
View All Result

नेपालले एडिबीसँग लियो १६५ मिलियन डलर ऋण

नेपालले एडिबीसँग लियो १६५ मिलियन डलर ऋण

काठमाडौं। नेपाल सरकार र एसियाली विकास बैक (एडिबी) बीच कुल १६५ मिलियन (१६ करोड ५० लाख) अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ। उक्त ऋण खानेपानी तथा ढल व्यवस्थापन पूर्वाधार विस्तार र भन्सार तथा लजिष्टिक्स प्रणाली सुधारका लागि परिचालन गरिनेछ।

अर्थ मन्त्रालयमा सोमबार आयोजित समारोहमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले र एडिबीका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो। नेपाल सरकारका तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र एडिबीका तर्फबाट नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

Subisu

सम्झौताअनुसार एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्रगत) आयोजनाका लागि ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध हुनेछ। उक्त रकम स्थानीय तहमा खानेपानी तथा ढल व्यवस्थापनको एकीकृत पूर्वाधार निर्माणमा खर्च गरिनेछ।

त्यसैगरी, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग तथा लजिष्टिक्स सुधार कार्यक्रम–उपकार्यक्रम २ अन्तर्गत ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध हुनेछ। यो रकम भन्सार कार्यप्रक्रिया र लजिष्टिक्स सेवा आधुनिकीकरणका लागि गरिएका सुधारबापत बजेटरी सहायताका रूपमा परिचालन गरिने अर्थ मन्त्रालयले जनाएको छ।

अर्थमन्त्रीवाग्लेले नेपालको आर्थिक तथा सामाजिक विकासमा एडिबीले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा दुई पक्षबीचको विकास साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

एडिबीका अध्यक्ष मासातो कान्डाले नेपालसँगको करिब ६ दशक लामो सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाउँदै नेपालको बाह्य तथा आन्तरिक आर्थिक चुनौती सामना गर्न बैंक निरन्तर सहयोगी रहने बताए। उनले नेपालको विकास प्राथमिकतासँग एडिबीका रणनीति र प्राथमिकता मेल खाने पनि उल्लेख गरे।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

कालोसूची र व्यक्तिगत जमानी नियन्त्रणमा मौद्रिक नीतिको नयाँ अस्त्र, निर्देशनहरू पुनर्लेखन गरिँदै

सेयर धितो कर्जा र ठूला विद्युतीय सवारीसाधनको कर्जामा लचिलो मौद्रिक नीति

कालोसूची र व्यक्तिगत जमानी नियन्त्रणमा मौद्रिक नीतिको नयाँ अस्त्र, निर्देशनहरू पुनर्लेखन गरिँदै

कालोसूची र व्यक्तिगत जमानी नियन्त्रणमा मौद्रिक नीतिको नयाँ अस्त्र, निर्देशनहरू पुनर्लेखन गरिँदै

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

मौद्रिक नीति: ७ प्रतिशतको आर्थिक वृद्धिलाई सघाउन ‘लचिलो’ कार्यदिशा

नीति प्रतिष्ठानमा ८ नयाँ सदस्य, कांग्रेसले समेट्यो युवा, विज्ञ र विविध समुदायको प्रतिनिधित्व

ऊर्जा क्षेत्रमा ३२ बुँदे सुधार योजना: समयसीमासहित कार्यान्वयनमा जोड

निजी क्षेत्रलाई विद्युत् व्यापार खुला: प्रसारण लाइनमा ४६ अर्ब लगानी

टेरामक्समा पूर्वमन्त्री बस्नेतलाई सफाइः दिगम्बर झा, धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेती दोषी ठहर

टेरामक्समा पूर्वमन्त्री बस्नेतलाई सफाइः दिगम्बर झा, धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेती दोषी ठहर

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host