Outline Khabar
सोमवार, जेष्ठ ४, २०८३
Monday, May 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, जेष्ठ ४, २०८३
Monday, May 18, 2026
                                                       
No Result
View All Result

एमालेको परम्परागत राजनीति र कार्यशैलीमा व्यापक रूपान्तरणको खाँचो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं। पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले एमालेको परम्परागत राजनीति र कार्यशैलीमा व्यापक रूपान्तरणको खाँचो औंल्याएकी छन्।

३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा एमालेले बल्खुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मदन भण्डारी नेपालको कम्युनिस्ट आन्दोलनको दूरदर्शी नेता भएको बताएकी हुन्।

Subisu

उनले मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवादु (जबजं लाई केवल राजनीतिक नारामा मात्र सीमित नराखेर आधुनिक युगसँग जोड्नुपर्ने बताएकी छन्। त्यस्तै,शिक्षा, प्रविधि, उद्यमशीलता, उत्पादन र नवप्रवर्तनसँग युवालाई प्रभावकारी रूपमा जोड्न सकियो भने नेपालले समृद्धिको नयाँ ढोका खोल्न सक्ने उनको भना छ।

‘जबजको मूल मर्म भनेको जनताको मत, जनताको अधिकार र जनतामाथिको अटुट विश्वास हो। बहुदलीय प्रतिस्पर्धा, लोकतान्त्रिक अभ्यास, राष्ट्रिय स्वाभिमान र सामाजिक रूपान्तरणलाई एकसाथ अघि बढाउने यसको दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक छ,’ उनले भनिन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

३ लाख नदिए उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिंग अपरेसन, एजेन्ट पक्राउ

इतिहासमा पहिलो पटक राज्यका सबै संरचनामाथि आक्रमण : पूर्णबहादुर खड्का

विशेष महाधिवेशनकै कारण कांग्रेस ३८ सिटमा खुम्चियो, रास्वपा दुई तिहाइ नजिक पुग्यो : खड्का

प्रधानमन्त्रीको नाम लिएर वडा सचिव धम्क्याउने रास्वपा कार्यकर्ता पक्राउ

आगामी बजेटका लागि राजस्व परामर्श समितिको प्रतिवेदन पेश, कार्यान्वयनयोग्य सुझाव समेटिएको दाबी

नेतृत्व फेरिए पनि फेरिएनन् कोषाध्यक्षः देउवाकै रोजाइमा गगनको ‘भरोसा’

यस वर्ष बर्खामा २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host