Outline Khabar
शुक्रबार, जेष्ठ १, २०८३
Friday, May 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, जेष्ठ १, २०८३
Friday, May 15, 2026
                                                       
No Result
View All Result

यस वर्ष बर्खामा २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन

यस वर्ष बर्खामा २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन

काठमाडौं। सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना,२०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यस वर्षका लागि तयार गरिएको कार्ययोजना स्वीकृत गरेको हो। उक्त राष्ट्रिय कार्ययोजनामा यस वर्ष मनसुनजन्य विपद्‍बाट देशभरि करिब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन गरिएको छ।

Subisu

कार्ययोजनाको पहिलो खण्डमा मनसुनजन्य विपद् जोखिम विश्लेषण तथा प्रभाव आकलन गरिएको छ भने दोस्रो खण्डमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी जिम्मेवार निकाय र मुख्य(मुख्य जिम्मेवारी उल्लख गरिएको छ।

त्यसैगरी, तेस्रो खण्डमा विषयगत क्षेत्र तथा सम्बन्धित निकायको मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना छ भने चौथो खण्डमा मनसुन पूर्वतयारी र प्रतिकार्यको लागि आवश्यक पर्ने सम्पर्क व्यक्तिहरु र अत्यावश्यक खोज, उद्धार तथा राहत सामग्रीको विवरण राखिएको छ।

त्यसैगरी, बैठकले खोज तथा उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्ड, २०८३ परिमार्जनसहित स्वीकृत गरेको छ। विपद्‍का घटना हुनासाथ खोज तथा उद्धार लगायतका प्राथमिक कार्यहरू तत्काल गर्नको लागि संस्थागत संयन्त्र स्वतस् परिचालित हुने व्यवस्था मिलाउनका लागि यो मापदण्डले दिशानिर्देश गर्दछ।

कार्यकारी समितिको बैठकबाट कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि, २०८३ स्वीकृत भएको छ। विपद् पूर्वतयारी गरी खोज तथा उद्धारको कार्यलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्नका लागि कृत्रिम घटना अभ्यास प्रणालीलाई स्पष्ट गर्न र एकरूपता दिन यो कार्यविधि तयार गरिएको हो।

यसका साथै सोही बैठकले पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचा, २०८३ लाई परिमार्जनसहित स्वीकृत गरेको छ। यस कार्यढाँचामा पूर्वानुमानका आधारमा विपद् घट्नुअघि नै प्रभावित समुदायको सहभागितामा पूर्वकार्य गरी विपद्को प्रभावलाई समयमै कम गर्ने सम्बन्धी व्यवस्थाहरु छन्।

बैठकले विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१ मा केही दफा र उपदफामा संशोधन गरिएको छ।

यसका साथै, बैठकले जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाई कार्यालयमा २१ जना प्राविधिक जनशक्ति शहरी विकास मन्त्रालयले सङ्‌घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको समन्वयमा व्यवस्थापन गर्ने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

आगामी बजेटका लागि राजस्व परामर्श समितिको प्रतिवेदन पेश, कार्यान्वयनयोग्य सुझाव समेटिएको दाबी

आगामी बजेटका लागि राजस्व परामर्श समितिको प्रतिवेदन पेश, कार्यान्वयनयोग्य सुझाव समेटिएको दाबी

नेतृत्व फेरिए पनि फेरिएनन् कोषाध्यक्षः देउवाकै रोजाइमा गगनको ‘भरोसा’

नेतृत्व फेरिए पनि फेरिएनन् कोषाध्यक्षः देउवाकै रोजाइमा गगनको ‘भरोसा’

जेनजीले बहिस्कार गरेपछि फेरि छलफलमा बोलायो संविधान संशोधन कार्यदलले

जेनजीले बहिस्कार गरेपछि फेरि छलफलमा बोलायो संविधान संशोधन कार्यदलले

जेनजी अगुवाहरूले बहिस्कार गरे संविधान संशोधन छलफल, सरकारसँग ६ बुँदे सर्त

जेनजी अगुवाहरूले बहिस्कार गरे संविधान संशोधन छलफल, सरकारसँग ६ बुँदे सर्त

विवादमा तानिएका गृहमन्त्री सुधनले दिए राजीनामा

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति

शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

ताजा समाचार

आगामी बजेटका लागि राजस्व परामर्श समितिको प्रतिवेदन पेश, कार्यान्वयनयोग्य सुझाव समेटिएको दाबी

आगामी बजेटका लागि राजस्व परामर्श समितिको प्रतिवेदन पेश, कार्यान्वयनयोग्य सुझाव समेटिएको दाबी

नेतृत्व फेरिए पनि फेरिएनन् कोषाध्यक्षः देउवाकै रोजाइमा गगनको ‘भरोसा’

नेतृत्व फेरिए पनि फेरिएनन् कोषाध्यक्षः देउवाकै रोजाइमा गगनको ‘भरोसा’

यस वर्ष बर्खामा २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन

यस वर्ष बर्खामा २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन

जेनजीले बहिस्कार गरेपछि फेरि छलफलमा बोलायो संविधान संशोधन कार्यदलले

जेनजीले बहिस्कार गरेपछि फेरि छलफलमा बोलायो संविधान संशोधन कार्यदलले

जेनजी अगुवाहरूले बहिस्कार गरे संविधान संशोधन छलफल, सरकारसँग ६ बुँदे सर्त

जेनजी अगुवाहरूले बहिस्कार गरे संविधान संशोधन छलफल, सरकारसँग ६ बुँदे सर्त

विवादमा तानिएका गृहमन्त्री सुधनले दिए राजीनामा

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host