Outline Khabar
शनिबार, जेष्ठ २, २०८३
Saturday, May 16, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, जेष्ठ २, २०८३
Saturday, May 16, 2026
                                                       
No Result
View All Result

प्रधानमन्त्रीको नाम लिएर वडा सचिव धम्क्याउने रास्वपा कार्यकर्ता पक्राउ

प्रधानमन्त्रीको नाम लिएर वडा सचिव धम्क्याउने रास्वपा कार्यकर्ता पक्राउ

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहको नाम र कार्यकक्षको दुरुपयोग गर्दै दैलेखका एक वडासचिवलाई धाकधम्की दिने रास्वपा कार्यकर्ता काठमाडौँबाट पक्राउ परेका छन्।

दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई फोनमार्फत धम्क्याउने स्थानीय प्रकाश खड्कालाई जिल्ला प्रहरी परिसर काठमाडौँले शनिबार नियन्त्रणमा लिएको हो। पक्राउ परेका खड्का रास्वपामा आबद्ध कार्यकर्ता हुन्।

Subisu

काठमाडौँमा बस्दै आएका खड्काले आफू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बोलेको भन्दै वडा सचिव भण्डारीलाई प्रक्रिया मिचेर सिफारिस गरिदिन दबाब र धम्की दिएका थिए। घटनासँग सम्बन्धित एक अडियो रेकर्ड सार्वजनिक भएलगत्तै प्रधानमन्त्री कार्यालयले गम्भीर चासो देखाएको थियो।

प्रधानमन्त्रीको नाम बेचेर तल्लो तहका कर्मचारीलाई आतङ्कित पारेको पुष्टि भएपछि प्रधानमन्त्री कार्यालयकै निर्देशनमा प्रहरीले शनिबार खड्कालाई काठमाडौँबाट समातेको हो।

रास्वपा दैलेखका जिल्ला सचिव प्रकाशकुमार बुढाले पक्राउ परेका खड्कालाई हदैसम्मको कारबाहीका लागि पार्टीको केन्द्रीय अनुशासन समितिमा सिफारिस गरिसकिएको जानकारी दिए।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इतिहासमा पहिलो पटक राज्यका सबै संरचनामाथि आक्रमण : पूर्णबहादुर खड्का

विशेष महाधिवेशनकै कारण कांग्रेस ३८ सिटमा खुम्चियो, रास्वपा दुई तिहाइ नजिक पुग्यो : खड्का

आगामी बजेटका लागि राजस्व परामर्श समितिको प्रतिवेदन पेश, कार्यान्वयनयोग्य सुझाव समेटिएको दाबी

आगामी बजेटका लागि राजस्व परामर्श समितिको प्रतिवेदन पेश, कार्यान्वयनयोग्य सुझाव समेटिएको दाबी

नेतृत्व फेरिए पनि फेरिएनन् कोषाध्यक्षः देउवाकै रोजाइमा गगनको ‘भरोसा’

नेतृत्व फेरिए पनि फेरिएनन् कोषाध्यक्षः देउवाकै रोजाइमा गगनको ‘भरोसा’

यस वर्ष बर्खामा २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन

यस वर्ष बर्खामा २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन

जेनजीले बहिस्कार गरेपछि फेरि छलफलमा बोलायो संविधान संशोधन कार्यदलले

जेनजीले बहिस्कार गरेपछि फेरि छलफलमा बोलायो संविधान संशोधन कार्यदलले

जेनजी अगुवाहरूले बहिस्कार गरे संविधान संशोधन छलफल, सरकारसँग ६ बुँदे सर्त

जेनजी अगुवाहरूले बहिस्कार गरे संविधान संशोधन छलफल, सरकारसँग ६ बुँदे सर्त

ताजा समाचार

इतिहासमा पहिलो पटक राज्यका सबै संरचनामाथि आक्रमण : पूर्णबहादुर खड्का

विशेष महाधिवेशनकै कारण कांग्रेस ३८ सिटमा खुम्चियो, रास्वपा दुई तिहाइ नजिक पुग्यो : खड्का

प्रधानमन्त्रीको नाम लिएर वडा सचिव धम्क्याउने रास्वपा कार्यकर्ता पक्राउ

प्रधानमन्त्रीको नाम लिएर वडा सचिव धम्क्याउने रास्वपा कार्यकर्ता पक्राउ

आगामी बजेटका लागि राजस्व परामर्श समितिको प्रतिवेदन पेश, कार्यान्वयनयोग्य सुझाव समेटिएको दाबी

आगामी बजेटका लागि राजस्व परामर्श समितिको प्रतिवेदन पेश, कार्यान्वयनयोग्य सुझाव समेटिएको दाबी

नेतृत्व फेरिए पनि फेरिएनन् कोषाध्यक्षः देउवाकै रोजाइमा गगनको ‘भरोसा’

नेतृत्व फेरिए पनि फेरिएनन् कोषाध्यक्षः देउवाकै रोजाइमा गगनको ‘भरोसा’

यस वर्ष बर्खामा २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन

यस वर्ष बर्खामा २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन

जेनजीले बहिस्कार गरेपछि फेरि छलफलमा बोलायो संविधान संशोधन कार्यदलले

जेनजीले बहिस्कार गरेपछि फेरि छलफलमा बोलायो संविधान संशोधन कार्यदलले

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host