Outline Khabar
शुक्रबार, जेष्ठ १, २०८३
Friday, May 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, जेष्ठ १, २०८३
Friday, May 15, 2026
                                                       
No Result
View All Result

नेतृत्व फेरिए पनि फेरिएनन् कोषाध्यक्षः देउवाकै रोजाइमा गगनको ‘भरोसा’

नेतृत्व फेरिए पनि फेरिएनन् कोषाध्यक्षः देउवाकै रोजाइमा गगनको ‘भरोसा’

काठमाडौँ। नेपाली कांग्रेसमा विशेष महाधिवेशनमार्फत पुस्तान्तरण र नेतृत्व परिवर्तन गरेको दाबी गरे पनि आर्थिक व्यवस्थापनको साँचो भने अझै पुरानै नेतृत्वको विश्वासपात्रकै हातमा रहेको छ।

सभापति गगन थापाले पार्टीको बागडोर सम्हालेपछि धेरै विभाग र जिम्मेवारीमा नयाँ अनुहार ल्याए पनि कोषाध्यक्षको मनोनयनमा भने पूर्वसभापति शेरबहादुर देउवाकै रोजाइलाई सदर गरेका छन्।

Subisu

देउवाले आफ्नो कार्यकालमा व्यवसायी तथा नेता उमेश श्रेष्ठलाई पार्टीको केन्द्रीय कोषाध्यक्षमा मनोनयन गरेका थिए। विशेष महाधिवेशनपछि थापाले नेतृत्व लिँदा पार्टीका धेरै संरचना परिवर्तन भए पनि कोषाध्यक्ष पदमा देउवा निकटकै व्यक्तिलाई निरन्तरता दिनु वा उनीसँगै निकट रहेर काम गरेका पात्रलाई चयन गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

पार्टीभित्र विद्रोही छवि बनाएका थापाले कोषाध्यक्षको हकमा देउवा पक्षीय पात्रलाई नै स्वीकार गर्नुका पछाडि मुख्य दुई कारण देखिन्छन्।

महाधिवेशनमा नेतृत्व परिवर्तन भए पनि पार्टीभित्र देउवा पक्षको ठुलो हिस्सालाई चिढ्याउनुभन्दा शक्ति सन्तुलन मिलाउनु थापाको बाध्यता देखिएको छ। त्यस्तै पार्टीको आर्थिक परिचालन र व्यवस्थापनमा अनुभवी र स्थापित व्यक्तिलाई नै राख्दा संस्थागत निरन्तरता हुने बुझाइ संस्थापन पक्षको रहेको देखिन्छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

आगामी बजेटका लागि राजस्व परामर्श समितिको प्रतिवेदन पेश, कार्यान्वयनयोग्य सुझाव समेटिएको दाबी

आगामी बजेटका लागि राजस्व परामर्श समितिको प्रतिवेदन पेश, कार्यान्वयनयोग्य सुझाव समेटिएको दाबी

यस वर्ष बर्खामा २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन

यस वर्ष बर्खामा २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन

जेनजीले बहिस्कार गरेपछि फेरि छलफलमा बोलायो संविधान संशोधन कार्यदलले

जेनजीले बहिस्कार गरेपछि फेरि छलफलमा बोलायो संविधान संशोधन कार्यदलले

जेनजी अगुवाहरूले बहिस्कार गरे संविधान संशोधन छलफल, सरकारसँग ६ बुँदे सर्त

जेनजी अगुवाहरूले बहिस्कार गरे संविधान संशोधन छलफल, सरकारसँग ६ बुँदे सर्त

विवादमा तानिएका गृहमन्त्री सुधनले दिए राजीनामा

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति

शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

ताजा समाचार

आगामी बजेटका लागि राजस्व परामर्श समितिको प्रतिवेदन पेश, कार्यान्वयनयोग्य सुझाव समेटिएको दाबी

आगामी बजेटका लागि राजस्व परामर्श समितिको प्रतिवेदन पेश, कार्यान्वयनयोग्य सुझाव समेटिएको दाबी

नेतृत्व फेरिए पनि फेरिएनन् कोषाध्यक्षः देउवाकै रोजाइमा गगनको ‘भरोसा’

नेतृत्व फेरिए पनि फेरिएनन् कोषाध्यक्षः देउवाकै रोजाइमा गगनको ‘भरोसा’

यस वर्ष बर्खामा २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन

यस वर्ष बर्खामा २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन

जेनजीले बहिस्कार गरेपछि फेरि छलफलमा बोलायो संविधान संशोधन कार्यदलले

जेनजीले बहिस्कार गरेपछि फेरि छलफलमा बोलायो संविधान संशोधन कार्यदलले

जेनजी अगुवाहरूले बहिस्कार गरे संविधान संशोधन छलफल, सरकारसँग ६ बुँदे सर्त

जेनजी अगुवाहरूले बहिस्कार गरे संविधान संशोधन छलफल, सरकारसँग ६ बुँदे सर्त

विवादमा तानिएका गृहमन्त्री सुधनले दिए राजीनामा

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host