Outline Khabar
शुक्रबार, जेष्ठ १, २०८३
Friday, May 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, जेष्ठ १, २०८३
Friday, May 15, 2026
                                                       
No Result
View All Result

जेनजीले बहिस्कार गरेपछि फेरि छलफलमा बोलायो संविधान संशोधन कार्यदलले

जेनजीले बहिस्कार गरेपछि फेरि छलफलमा बोलायो संविधान संशोधन कार्यदलले

काठमाडौं। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेनजी प्रतिनिधिहरूसँग शुक्रबार गर्न लागेको छलफलका विषयमा अन्योल देखिएको भन्दै संवादका लागि आह्वान गरेको छ।

कार्यदलका संयोजक असिम शाहले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य ध्येय रहेको र सोहीअनुरूप जेनजीलाई पनि छलफलका लागि आमन्त्रण गरिएको बताए।

Subisu

उनका अनुसार अघिल्लो सरकारसँग भएका सहमति कार्यान्वयनकै चरणमा छन् र जेनजी परिषद् निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको छ।

यो कार्यदलले आयोजना गरेको छलफल संविधान संशोधनका लागि सुझाव संकलन गर्ने विशेष र फरक उद्देश्यका लागि भएकाले यसलाई अन्य विषयसँग नमिसाउन उनले आग्रह गरे।

यसअघि रक्षा बम, तनुजा पाण्डेसहित २५ जेनजीले संयुक्त वक्तव्य जारी गर्दै सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन गर्नुको सट्टा ३ मिनेट सुझाव दिन बोलाएर औपचारिकता मात्र पूरा गर्न खोजेको आरोप लगाउँदै्र छलफल बहिस्कार गरेका थिए।

उनीहरुले ०८२ मंसिर २४ गते सरकार र जेनजी प्रतिनिधिबीच भएको १० बुँदे सम्झौताको बुँदा नम्बर ५ मा उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गर्ने सहमति कार्यान्वयनको माग गरेका थिए।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

आगामी बजेटका लागि राजस्व परामर्श समितिको प्रतिवेदन पेश, कार्यान्वयनयोग्य सुझाव समेटिएको दाबी

आगामी बजेटका लागि राजस्व परामर्श समितिको प्रतिवेदन पेश, कार्यान्वयनयोग्य सुझाव समेटिएको दाबी

नेतृत्व फेरिए पनि फेरिएनन् कोषाध्यक्षः देउवाकै रोजाइमा गगनको ‘भरोसा’

नेतृत्व फेरिए पनि फेरिएनन् कोषाध्यक्षः देउवाकै रोजाइमा गगनको ‘भरोसा’

यस वर्ष बर्खामा २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन

यस वर्ष बर्खामा २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन

जेनजी अगुवाहरूले बहिस्कार गरे संविधान संशोधन छलफल, सरकारसँग ६ बुँदे सर्त

जेनजी अगुवाहरूले बहिस्कार गरे संविधान संशोधन छलफल, सरकारसँग ६ बुँदे सर्त

विवादमा तानिएका गृहमन्त्री सुधनले दिए राजीनामा

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति

शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

ताजा समाचार

आगामी बजेटका लागि राजस्व परामर्श समितिको प्रतिवेदन पेश, कार्यान्वयनयोग्य सुझाव समेटिएको दाबी

आगामी बजेटका लागि राजस्व परामर्श समितिको प्रतिवेदन पेश, कार्यान्वयनयोग्य सुझाव समेटिएको दाबी

नेतृत्व फेरिए पनि फेरिएनन् कोषाध्यक्षः देउवाकै रोजाइमा गगनको ‘भरोसा’

नेतृत्व फेरिए पनि फेरिएनन् कोषाध्यक्षः देउवाकै रोजाइमा गगनको ‘भरोसा’

यस वर्ष बर्खामा २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन

यस वर्ष बर्खामा २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन

जेनजीले बहिस्कार गरेपछि फेरि छलफलमा बोलायो संविधान संशोधन कार्यदलले

जेनजीले बहिस्कार गरेपछि फेरि छलफलमा बोलायो संविधान संशोधन कार्यदलले

जेनजी अगुवाहरूले बहिस्कार गरे संविधान संशोधन छलफल, सरकारसँग ६ बुँदे सर्त

जेनजी अगुवाहरूले बहिस्कार गरे संविधान संशोधन छलफल, सरकारसँग ६ बुँदे सर्त

विवादमा तानिएका गृहमन्त्री सुधनले दिए राजीनामा

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host