Outline Khabar
आइतवार, कार्तिक ३०, २०८३
Sunday, November 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, कार्तिक ३०, २०८३
Sunday, November 15, 2026
                                                       
No Result
View All Result

रारा जाँदै गरेकाे हाईलक्स जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु

रारा जाँदै गरेकाे हाईलक्स जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु

मुगु। मुगुमा हाईलक्स जिप सडकबाट करिब ६०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित दुई जना घाइते भएका छन्।

सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाईलक्स जिप छायानाथ रारा नगरपालिका–७ स्थित टोप्लामा दुर्घटनामा परेको हो। कच्ची सडक खण्डमा गुडिरहेको जिप आइतबार अचानक सडकबाट तल खसेको प्रहरीले जनाएको छ।

Subisu

दुर्घटनामा काठमाडौंको कलंकीका ५० वर्षीय विजय बस्नेत, काठमाडौंका ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई उद्धार गरी जिल्ला अस्पताल मुगु पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा ललितपुर महानगरपालिका–१५ निवासी ५४ वर्षीया अन्जु थापा र जिप चालक ५८ वर्षीय कञ्चन थापा घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ। दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रविराज थपलियाको नेतृत्वमा १० जना र ताल्चास्थित बी.सु. गार्डबाट प्रहरी नायव निरीक्षक डम्बरबहादुर अधिकारीको नेतृत्वमा सात जनाको टोली घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार जिपमा चालकसहित पाँच जना सवार थिए। दुर्घटना कसरी भयो भन्नेबारे खुल्न बाँकी छ। चालकले मादक पदार्थ सेवन गरे/नगरेको विषयमा समेत अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

रास्वपा २० सांसदहरूको जम्बो टोली चीन भ्रमणमा, विपिन आचार्यले गरे नेतृत्व

रास्वपा २० सांसदहरूको जम्बो टोली चीन भ्रमणमा, विपिन आचार्यले गरे नेतृत्व

बाढीको भेल रोकियो, तर रोकिएको छैन पीडाको भेल

रसुवा बाढीले नेपालको आर्थिक वृद्धिदर घटाउने, ३.४ प्रतिशतमा सीमित हुने फिचको प्रक्षेपण

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस, ३० दिनभित्र पुरानै अवस्थामा फर्काईदै

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस, ३० दिनभित्र पुरानै अवस्थामा फर्काईदै

प्रधानमन्त्रीको भारत भ्रमणअघि जनकपुर-अयोध्या रेल सेवाले पायो स्वीकृति

प्रधानमन्त्रीको भारत भ्रमणअघि जनकपुर-अयोध्या रेल सेवाले पायो स्वीकृति

मधेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबारसम्मको समय

मधेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबारसम्मको समय

छठको सार्वजनिक बिदामा साेमबार पनि खुला रहने राहदानी विभाग

छठको सार्वजनिक बिदामा साेमबार पनि खुला रहने राहदानी विभाग

ताजा समाचार

रास्वपा २० सांसदहरूको जम्बो टोली चीन भ्रमणमा, विपिन आचार्यले गरे नेतृत्व

रास्वपा २० सांसदहरूको जम्बो टोली चीन भ्रमणमा, विपिन आचार्यले गरे नेतृत्व

बाढीको भेल रोकियो, तर रोकिएको छैन पीडाको भेल

रसुवा बाढीले नेपालको आर्थिक वृद्धिदर घटाउने, ३.४ प्रतिशतमा सीमित हुने फिचको प्रक्षेपण

रारा जाँदै गरेकाे हाईलक्स जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु

रारा जाँदै गरेकाे हाईलक्स जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस, ३० दिनभित्र पुरानै अवस्थामा फर्काईदै

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस, ३० दिनभित्र पुरानै अवस्थामा फर्काईदै

प्रधानमन्त्रीको भारत भ्रमणअघि जनकपुर-अयोध्या रेल सेवाले पायो स्वीकृति

प्रधानमन्त्रीको भारत भ्रमणअघि जनकपुर-अयोध्या रेल सेवाले पायो स्वीकृति

मधेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबारसम्मको समय

मधेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबारसम्मको समय

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host