Outline Khabar
आइतवार, कार्तिक ३०, २०८३
Sunday, November 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, कार्तिक ३०, २०८३
Sunday, November 15, 2026
                                                       
No Result
View All Result

प्रधानमन्त्रीको भारत भ्रमणअघि जनकपुर-अयोध्या रेल सेवाले पायो स्वीकृति

६०४ किलोमिटर दूरीमा साप्ताहिक रेल चल्ने, शनिबार जनकपुरबाट र सोमबार अयोध्याबाट छुट्ने

प्रधानमन्त्रीको भारत भ्रमणअघि जनकपुर-अयोध्या रेल सेवाले पायो स्वीकृति

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी भइरहेका बेला भारतले नेपालकाे जनकपुरधाम र उत्तर प्रदेशको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने निर्णय गरेको छ।

भारतीय रेल मन्त्रालयले शनिबार जनकपुरधामदेखि अयोध्यासम्म रेल सञ्चालन गर्ने प्रस्तावलाई स्वीकृति दिएको हो। प्रधानमन्त्री शाह आगामी मंसिर ६ गतेदेखि भारतको औपचारिक भ्रमणमा जाने तयारीमा छन्। उनको भ्रमणको पूर्वसन्ध्यामा दुई देशका प्रमुख धार्मिक गन्तव्यलाई रेलमार्गबाट जोड्ने निर्णय भएको हो।

Subisu

भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर २३ मा नयाँदिल्लीबाट भर्चुअल माध्यममार्फत रेल सेवाको उद्घाटन गर्ने तयारी छ। यद्यपि नियमित व्यावसायिक सेवा सुरु हुने मिति भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।

भारतीय रेल मन्त्रालयका अनुसार जनकपुरधामदेखि अयोध्या क्यान्टसम्म रेलले करिब ६०४ किलोमिटर दूरी तय गर्नेछ। रेल बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै सञ्चालन हुनेछ।

स्वीकृत तालिकाअनुसार रेल प्रत्येक शनिबार जनकपुरधामबाट अयोध्याका लागि छुट्नेछ भने प्रत्येक सोमबार अयोध्या क्यान्टबाट जनकपुरधाम फर्किनेछ। यस क्रममा जयनगर, मधुबनी, सिसो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा बिसौनी रहनेछन्।

माता सीताको जन्मस्थलका रूपमा परिचित जनकपुरधाम र भगवान् रामको जन्मस्थल मानिने अयोध्यालाई जोड्ने यो रेल सेवाले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने भारतीय पक्षको अपेक्षा छ। रामायण सर्किटसँग सम्बन्धित यी दुई तीर्थस्थलमा दर्शन गर्न जाने नेपाली तथा भारतीय यात्रुलाई यसबाट आवतजावत सहज हुनेछ।

रेल सेवाले धार्मिक पर्यटनबाहेक शिक्षा, व्यापार तथा पारिवारिक प्रयोजनका लागि सीमापार यात्रा गर्ने नागरिकलाई पनि सुविधा पुग्ने भारतीय रेल मन्त्रालयले जनाएको छ। रेलमार्ग आसपासका होटल, पर्यटन व्यवसाय, स्थानीय व्यापार तथा हस्तकलासम्बन्धी व्यवसायले समेत लाभ लिन सक्ने उसको अपेक्षा छ।

यसअघि नेपाल र भारतबीच सीमापार रेल सञ्जाल विस्तार तथा जनकपुर–अयोध्या रेल सेवा सञ्चालनका विषयमा द्विपक्षीय छलफल भएको थियो। आवश्यक प्राविधिक तथा सञ्चालनसम्बन्धी व्यवस्थाबारे दुवै देशका अधिकारीबीच सहमति जुटेपछि भारतले सेवा सञ्चालनको प्रस्ताव स्वीकृत गरेको हो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

रास्वपा २० सांसदहरूको जम्बो टोली चीन भ्रमणमा, विपिन आचार्यले गरे नेतृत्व

रास्वपा २० सांसदहरूको जम्बो टोली चीन भ्रमणमा, विपिन आचार्यले गरे नेतृत्व

बाढीको भेल रोकियो, तर रोकिएको छैन पीडाको भेल

रसुवा बाढीले नेपालको आर्थिक वृद्धिदर घटाउने, ३.४ प्रतिशतमा सीमित हुने फिचको प्रक्षेपण

रारा जाँदै गरेकाे हाईलक्स जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु

रारा जाँदै गरेकाे हाईलक्स जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस, ३० दिनभित्र पुरानै अवस्थामा फर्काईदै

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस, ३० दिनभित्र पुरानै अवस्थामा फर्काईदै

मधेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबारसम्मको समय

मधेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबारसम्मको समय

छठको सार्वजनिक बिदामा साेमबार पनि खुला रहने राहदानी विभाग

छठको सार्वजनिक बिदामा साेमबार पनि खुला रहने राहदानी विभाग

ताजा समाचार

रास्वपा २० सांसदहरूको जम्बो टोली चीन भ्रमणमा, विपिन आचार्यले गरे नेतृत्व

रास्वपा २० सांसदहरूको जम्बो टोली चीन भ्रमणमा, विपिन आचार्यले गरे नेतृत्व

बाढीको भेल रोकियो, तर रोकिएको छैन पीडाको भेल

रसुवा बाढीले नेपालको आर्थिक वृद्धिदर घटाउने, ३.४ प्रतिशतमा सीमित हुने फिचको प्रक्षेपण

रारा जाँदै गरेकाे हाईलक्स जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु

रारा जाँदै गरेकाे हाईलक्स जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस, ३० दिनभित्र पुरानै अवस्थामा फर्काईदै

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस, ३० दिनभित्र पुरानै अवस्थामा फर्काईदै

प्रधानमन्त्रीको भारत भ्रमणअघि जनकपुर-अयोध्या रेल सेवाले पायो स्वीकृति

प्रधानमन्त्रीको भारत भ्रमणअघि जनकपुर-अयोध्या रेल सेवाले पायो स्वीकृति

मधेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबारसम्मको समय

मधेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबारसम्मको समय

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host