Outline Khabar
आइतवार, कार्तिक ३०, २०८३
Sunday, November 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, कार्तिक ३०, २०८३
Sunday, November 15, 2026
                                                       
No Result
View All Result

रसुवा बाढीले नेपालको आर्थिक वृद्धिदर घटाउने, ३.४ प्रतिशतमा सीमित हुने फिचको प्रक्षेपण

सरकारको ७ प्रतिशतको लक्ष्यभन्दा आधाभन्दा कम वृद्धि हुने अनुमान, पुनर्निर्माणमा ढिलाइ भए आगामी वर्षको आर्थिक विस्तार पनि प्रभावित हुने

बाढीको भेल रोकियो, तर रोकिएको छैन पीडाको भेल

काठमाडाैं। गत भदौमा रसुवामा आएको विनाशकारी बाढीले नेपालको आर्थिक वृद्धिदरमा प्रत्यक्ष असर पार्ने भएको छ।

बाढीबाट भएको जनधनको क्षति, पूर्वाधारमा परेको असर र आर्थिक गतिविधिमा आएको अवरोधका कारण चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित हुने अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिच रेटिङ्सले प्रक्षेपण गरेको छ।

Subisu

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। तर, फिचको अनुमानअनुसार सरकारले राखेको लक्ष्यभन्दा ३.६ प्रतिशत बिन्दुले कम मात्रै आर्थिक वृद्धि हुनेछ।

कात्तिक २६ मा सार्वजनिक प्रतिवेदनमा फिचले रसुवामा आएको बाढीलाई नेपालको आर्थिक विस्तार सुस्त हुनुको प्रमुख कारणका रूपमा उल्लेख गरेको छ। बाढीले भौतिक पूर्वाधार, व्यापारिक गतिविधि र जलविद्युत् आयोजनामा क्षति पुर्‍याएकाले उत्पादन तथा आर्थिक गतिविधिमा असर पर्ने उसको विश्लेषण छ।

विशेषगरी प्रभावित क्षेत्रको पूर्वाधार पुनःस्थापना र उत्पादन क्षमता पुरानै अवस्थामा फर्काउन समय लाग्ने भएकाले चालु आर्थिक वर्षको आर्थिक वृद्धिमा त्यसको प्रभाव देखिने फिचको निष्कर्ष छ।

यद्यपि, बाढी प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणका कामले अर्थतन्त्रलाई केही राहत दिन सक्ने अनुमान गरिएको छ। निर्माण गतिविधि बढ्दा आर्थिक कारोबार विस्तार हुने भए पनि त्यसको प्रभाव तत्काल उत्पादन र आर्थिक वृद्धिमा पूर्ण रूपमा देखिन नसक्ने फिचले जनाएको छ।

आगामी आर्थिक वर्ष २०८४/८५ मा नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशत पुग्ने फिचको प्रक्षेपण छ। पुनर्निर्माणले गति लिने, क्षतिग्रस्त जलविद्युत् आयोजना पुनः सञ्चालन हुने र विद्युत् प्रसारण पूर्वाधारको पुनःस्थापनाले आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको छ।

तर, पुनर्निर्माणमा ढिलाइ भए उत्पादन क्षमता पुनःस्थापित हुन समय लाग्ने र त्यसले आगामी वर्षको आर्थिक वृद्धिमा समेत असर पार्न सक्ने जोखिम फिचले औंल्याएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

रास्वपा २० सांसदहरूको जम्बो टोली चीन भ्रमणमा, विपिन आचार्यले गरे नेतृत्व

रास्वपा २० सांसदहरूको जम्बो टोली चीन भ्रमणमा, विपिन आचार्यले गरे नेतृत्व

रारा जाँदै गरेकाे हाईलक्स जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु

रारा जाँदै गरेकाे हाईलक्स जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस, ३० दिनभित्र पुरानै अवस्थामा फर्काईदै

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस, ३० दिनभित्र पुरानै अवस्थामा फर्काईदै

प्रधानमन्त्रीको भारत भ्रमणअघि जनकपुर-अयोध्या रेल सेवाले पायो स्वीकृति

प्रधानमन्त्रीको भारत भ्रमणअघि जनकपुर-अयोध्या रेल सेवाले पायो स्वीकृति

मधेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबारसम्मको समय

मधेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबारसम्मको समय

छठको सार्वजनिक बिदामा साेमबार पनि खुला रहने राहदानी विभाग

छठको सार्वजनिक बिदामा साेमबार पनि खुला रहने राहदानी विभाग

ताजा समाचार

रास्वपा २० सांसदहरूको जम्बो टोली चीन भ्रमणमा, विपिन आचार्यले गरे नेतृत्व

रास्वपा २० सांसदहरूको जम्बो टोली चीन भ्रमणमा, विपिन आचार्यले गरे नेतृत्व

बाढीको भेल रोकियो, तर रोकिएको छैन पीडाको भेल

रसुवा बाढीले नेपालको आर्थिक वृद्धिदर घटाउने, ३.४ प्रतिशतमा सीमित हुने फिचको प्रक्षेपण

रारा जाँदै गरेकाे हाईलक्स जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु

रारा जाँदै गरेकाे हाईलक्स जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस, ३० दिनभित्र पुरानै अवस्थामा फर्काईदै

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस, ३० दिनभित्र पुरानै अवस्थामा फर्काईदै

प्रधानमन्त्रीको भारत भ्रमणअघि जनकपुर-अयोध्या रेल सेवाले पायो स्वीकृति

प्रधानमन्त्रीको भारत भ्रमणअघि जनकपुर-अयोध्या रेल सेवाले पायो स्वीकृति

मधेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबारसम्मको समय

मधेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबारसम्मको समय

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host