Outline Khabar
बिहिबार, मंसिर ४, २०८३
Thursday, November 19, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, मंसिर ४, २०८३
Thursday, November 19, 2026
                                                       
No Result
View All Result

सरकारी जलविद्युत् आयोजनाको पिपिए खुल्दै, पहिलो चरणमा करिब एक हजार मेगावाट

ऊर्जामन्त्री श्रेष्ठको निर्देशनपछि प्राधिकरणले सातभन्दा बढी सरकारी आयोजनासँग सम्झौताको तयारी गर्‍यो, यसै साता बोर्डबाट निर्णय हुने

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुल्यो बेनी हाइड्रोपावरको आइपिओ

काठमाडौं। लामो समयदेखि विद्युत् खरिद सम्झौता (पीपीए) को प्रतीक्षामा रहेका सरकारी जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्ने भएको छ। नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा करिब एक हजार मेगावाट क्षमताका सरकारी आयोजनासँग पीपीए गर्ने तयारी गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निर्देशनपछि प्राधिकरणले सरकारी स्वामित्वका आयोजनाको पिपिए प्रक्रिया अघि बढाएको हो। प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार सम्झौताको तयारी पूरा भएको छ। यसै साता सञ्चालक समितिबाट निर्णय गर्ने तयारी छ।

Subisu

पिपिए गर्न लागिएका आयोजनामा २१० मेगावाटको चैनपुर सेती, ७० मेगावाटको सिम्बुवा, ४३९ मेगावाटको बेतन कर्णाली, १२४ मेगावाटको जगदुल्ला ए, ३० मेगावाटको सोलार आयोजना र ४५४ मेगावाटको किमाथांकालगायत छन्। त्यस्तै ७७ मेगावाटको चिलिमे सेती आयोजनाको पनि पिपिए गर्ने तयारी छ।

यी आयोजनाको कुल क्षमता जोड्दा करिब एक हजार ४०४ मेगावाट पुग्छ। यससँगै पहिलो चरणमा अघि बढाइने आयोजनाको क्षमता एक हजार मेगावाटभन्दा बढी हुने देखिएको छ।

पिपिए भएपछि सरकारी कम्पनीलाई आयोजना निर्माण, लगानी व्यवस्थापन र विद्युत् उत्पादनको काम अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ। आयोजनाबाट उत्पादन हुने बिजुली प्राधिकरणले खरिद गर्नेछ।

सरकारी जलविद्युत् कम्पनीले आयोजना अघि बढाउन नसक्नुको एउटा चुनौती पीपीए प्रक्रिया रहेको भन्दै मन्त्री श्रेष्ठले प्राधिकरणलाई सम्झौता अगाडि बढाउन निर्देशन दिएका थिए। उनले सरकारी आयोजनासँगै निजी क्षेत्रका विद्युत् आयोजनाको पीपीए प्रक्रिया पनि अघि बढाउन निर्देशन दिएका छन्।

प्राधिकरणले मन्त्रीको निर्देशनअनुसार चरणबद्ध रूपमा पिपिए गर्ने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

महँगीमा दबाब: जेठ महिनामा उपभोक्ता मुद्रास्फीति बढेर ५.२२ प्रतिशत पुग्यो, थोक महँगी झन्डै साढे ८ प्रतिशत

भारतभन्दा नेपालमा महँगी बढी, तीन महिनाको औसत मुद्रास्फीति ६.२२ प्रतिशत

मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमन्त्रीद्वयलाई चार दिन हिरासतमा राख्न अनुमति, पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी

मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमन्त्रीद्वयलाई चार दिन हिरासतमा राख्न अनुमति, पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी

अप्टिकल फाइबरमा चुहावट हुँदा इन्टरनेटमा समस्या

२९ इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको १५ दिने अल्टिमेटम, लाइसेन्स खारेजीको चेतावनी

भीमफेदीमा अर्काे ठूलो दुर्घटना : दुई युवतीसहित तीनको मृत्यु, ७ घाइते

भीमफेदीमा अर्काे ठूलो दुर्घटना : दुई युवतीसहित तीनको मृत्यु, ७ घाइते

ओलीको चुनौती : ‘सबैलाई थुन्ने हो भने गृहमन्त्रीचाहिँ कोबाट जोगिन्छन्?’

ओलीको चुनौती : ‘सबैलाई थुन्ने हो भने गृहमन्त्रीचाहिँ कोबाट जोगिन्छन्?’

द्रुतमार्गको सबैभन्दा लामो महादेवटार सुरुङ ब्रेकथ्रु

द्रुतमार्गको सबैभन्दा लामो महादेवटार सुरुङ ब्रेकथ्रु

ताजा समाचार

महँगीमा दबाब: जेठ महिनामा उपभोक्ता मुद्रास्फीति बढेर ५.२२ प्रतिशत पुग्यो, थोक महँगी झन्डै साढे ८ प्रतिशत

भारतभन्दा नेपालमा महँगी बढी, तीन महिनाको औसत मुद्रास्फीति ६.२२ प्रतिशत

मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमन्त्रीद्वयलाई चार दिन हिरासतमा राख्न अनुमति, पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी

मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमन्त्रीद्वयलाई चार दिन हिरासतमा राख्न अनुमति, पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुल्यो बेनी हाइड्रोपावरको आइपिओ

सरकारी जलविद्युत् आयोजनाको पिपिए खुल्दै, पहिलो चरणमा करिब एक हजार मेगावाट

अप्टिकल फाइबरमा चुहावट हुँदा इन्टरनेटमा समस्या

२९ इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको १५ दिने अल्टिमेटम, लाइसेन्स खारेजीको चेतावनी

भीमफेदीमा अर्काे ठूलो दुर्घटना : दुई युवतीसहित तीनको मृत्यु, ७ घाइते

भीमफेदीमा अर्काे ठूलो दुर्घटना : दुई युवतीसहित तीनको मृत्यु, ७ घाइते

ओलीको चुनौती : ‘सबैलाई थुन्ने हो भने गृहमन्त्रीचाहिँ कोबाट जोगिन्छन्?’

ओलीको चुनौती : ‘सबैलाई थुन्ने हो भने गृहमन्त्रीचाहिँ कोबाट जोगिन्छन्?’

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host