Outline Khabar
बिहिबार, मंसिर ४, २०८३
Thursday, November 19, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, मंसिर ४, २०८३
Thursday, November 19, 2026
                                                       
No Result
View All Result

भीमफेदीमा अर्काे ठूलो दुर्घटना : दुई युवतीसहित तीनको मृत्यु, ७ घाइते

भीमफेदीमा अर्काे ठूलो दुर्घटना : दुई युवतीसहित तीनको मृत्यु, ७ घाइते

काठमाडौं। मकवानपुरको भीमफेदीमा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा दुई युवतीसहित तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा सात जना घाइते भएका छन्। मृत्यु हुने र घाइते हुने सबै रौतहटको चन्द्रनिगाहपुर क्षेत्रका बासिन्दा हुन्।

रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो बिहीबार भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा दुर्घटनामा परेको हो।

Subisu

मृत्यु हुनेमा चन्द्रनिगाहपुर नगरपालिका–४ की २५ वर्षीया अनुसा लामा, सोही ठाउँकी २० देखि २२ वर्षीया जेशिका भन्ने अस्मिता तिमल्सिना र चन्द्रनिगाहपुर नगरपालिका–३ का ५० वर्षीय बमबहादुर वाइबा रहेका छन्।

दुर्घटनामा घाइते हुनेमा सुमो चालक चन्द्रनिगाहपुर नगरपालिका–४ का ३३ वर्षीय कालुमान लोप्चन छन्। उनको ढाडमा चोट लागेको छ।

त्यस्तै चन्द्रनिगाहपुर नगरपालिका–३ का १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छाध्वज थिङ, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया सिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र १९ वर्षीय वेयहान राना मगर घाइते भएका छन्।

घाइतेमध्ये निमाको बायाँ काँध र दायाँ हातमा, कान्छाध्वजको बायाँ करङमा, सुमिना र सिखाको ढाडमा तथा हरिमायाको बायाँ काँधमा चोट लागेको छ। वेयहानको टाउको र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ।

घाइते सातै जनाको अवस्था मध्यम रहेको र उनीहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ८ः३५ बजे घुम्तीमा अनियन्त्रित भएको सुमो सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको थियो।

दुर्घटनापछि प्रहरीले तत्काल उद्धार गरी चालकसहित १० जना घाइतेलाई अस्पताल पुर्‍याएको थियो। अस्पतालमा बिहान ९ः२० बजे चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि गत साता बिहीबार मात्र भीमफेदी गाउँपालिका-६ चिसापानी गढीमा मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको हाइस यात्रुवाहक हाइस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

महँगीमा दबाब: जेठ महिनामा उपभोक्ता मुद्रास्फीति बढेर ५.२२ प्रतिशत पुग्यो, थोक महँगी झन्डै साढे ८ प्रतिशत

भारतभन्दा नेपालमा महँगी बढी, तीन महिनाको औसत मुद्रास्फीति ६.२२ प्रतिशत

मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमन्त्रीद्वयलाई चार दिन हिरासतमा राख्न अनुमति, पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी

मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमन्त्रीद्वयलाई चार दिन हिरासतमा राख्न अनुमति, पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुल्यो बेनी हाइड्रोपावरको आइपिओ

सरकारी जलविद्युत् आयोजनाको पिपिए खुल्दै, पहिलो चरणमा करिब एक हजार मेगावाट

अप्टिकल फाइबरमा चुहावट हुँदा इन्टरनेटमा समस्या

२९ इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको १५ दिने अल्टिमेटम, लाइसेन्स खारेजीको चेतावनी

ओलीको चुनौती : ‘सबैलाई थुन्ने हो भने गृहमन्त्रीचाहिँ कोबाट जोगिन्छन्?’

ओलीको चुनौती : ‘सबैलाई थुन्ने हो भने गृहमन्त्रीचाहिँ कोबाट जोगिन्छन्?’

द्रुतमार्गको सबैभन्दा लामो महादेवटार सुरुङ ब्रेकथ्रु

द्रुतमार्गको सबैभन्दा लामो महादेवटार सुरुङ ब्रेकथ्रु

ताजा समाचार

महँगीमा दबाब: जेठ महिनामा उपभोक्ता मुद्रास्फीति बढेर ५.२२ प्रतिशत पुग्यो, थोक महँगी झन्डै साढे ८ प्रतिशत

भारतभन्दा नेपालमा महँगी बढी, तीन महिनाको औसत मुद्रास्फीति ६.२२ प्रतिशत

मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमन्त्रीद्वयलाई चार दिन हिरासतमा राख्न अनुमति, पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी

मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमन्त्रीद्वयलाई चार दिन हिरासतमा राख्न अनुमति, पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुल्यो बेनी हाइड्रोपावरको आइपिओ

सरकारी जलविद्युत् आयोजनाको पिपिए खुल्दै, पहिलो चरणमा करिब एक हजार मेगावाट

अप्टिकल फाइबरमा चुहावट हुँदा इन्टरनेटमा समस्या

२९ इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको १५ दिने अल्टिमेटम, लाइसेन्स खारेजीको चेतावनी

भीमफेदीमा अर्काे ठूलो दुर्घटना : दुई युवतीसहित तीनको मृत्यु, ७ घाइते

भीमफेदीमा अर्काे ठूलो दुर्घटना : दुई युवतीसहित तीनको मृत्यु, ७ घाइते

ओलीको चुनौती : ‘सबैलाई थुन्ने हो भने गृहमन्त्रीचाहिँ कोबाट जोगिन्छन्?’

ओलीको चुनौती : ‘सबैलाई थुन्ने हो भने गृहमन्त्रीचाहिँ कोबाट जोगिन्छन्?’

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host