Outline Khabar
शनिबार, मंसिर १३, २०८३
Saturday, November 28, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, मंसिर १३, २०८३
Saturday, November 28, 2026
                                                       
No Result
View All Result

डीभी कार्यक्रम अस्थायी रूपमा स्थगित गर्ने निर्णय

सन् २०२६ लागि डीभीको आवेदन खुल्दै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डाइभर्सिटी भिसा (डीभी लटरी) कार्यक्रम अस्थायी रूपमा स्थगित गर्ने निर्णय सार्वजनिक गरेका छन्। यस कार्यक्रम अन्तर्गत अमेरिका ऐतिहासिक रूपमा कम आप्रवासन दर भएका देशका नागरिकलाई स्थायी बसोबास (ग्रीन कार्ड)का लागि आवेदन दिन अनुमति दिइन्थ्यो।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सिक्योरिटीकी मन्त्री क्रिस्टी नोमले यो निर्णय राष्ट्रपति ट्रम्पको निर्देशनमा लिइएको र अमेरिकी नागरिकता तथा आप्रवासन सुरक्षा सुनिश्चित गर्न कार्यक्रम रोकिएको बताइन्। उनले सामाजिक सञ्जाल एक्समा डीभी लटरी मार्फत ब्राउन युनिभर्सिटी र एमआईटी गोलीकाण्डका आरोपितहरू अमेरिका प्रवेश पाएका रहेकाले हिंस्रक व्यक्तिलाई अमेरिकामा प्रवेश दिनुहुँदैन भनी पनि उल्लेख गरे।

Subisu

डीभी लटरी प्रायः “ग्रीन कार्ड चिट्ठा” भनेर चिनिन्छ र यसले प्रत्येक वर्ष करिब ५५ हजार आप्रवासी भिसा उपलब्ध गराउँछ। आवेदकहरू गोलाप्रथा प्रक्रियामार्फत छनोट गरिन्छन् र स्थायी बसोबासको अनुमति पाउनु अघि शिक्षा, कार्य अनुभव, सुरक्षा तथा पृष्ठभूमि जाँच पूरा गर्नुपर्छ।

नेपाल लगायत धेरै देशका नागरिकले यस कार्यक्रममा उच्च चासो राख्छन्। सन् २०२५ को लागि करिब २ करोड मानिसले आवेदन दिएका थिए र तीमध्ये १ लाख ३१ हजारभन्दा बढी छनोट भएका थिए।

यस निर्णयअघि ट्रम्प प्रशासनले सन् २०२७ को लटरी प्रवेश प्रक्रियामा परिमार्जन गर्ने योजना सार्वजनिक गरेको थियो। तर, ती प्रस्तावित परिवर्तनहरूको विस्तृत विवरण अझै सार्वजनिक गरिएको छैन।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

वडा सदस्यको हस्ताक्षर किर्ते गरेको आरोपमा बसबरिया गाउँपालिका अध्यक्ष पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गरेको आरोपमा बसबरिया गाउँपालिका अध्यक्ष पक्राउ

वयस्कमा टाइप-१ मधुमेहको उपचार गर्न डब्ल्यूएचओको पहिलो निर्देशिका

वयस्कमा टाइप-१ मधुमेहको उपचार गर्न डब्ल्यूएचओको पहिलो निर्देशिका

रारा जाँदै गरेकाे हाईलक्स जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु

रारा जाँदै गरेकाे हाईलक्स जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु

सोलुखुम्बुमा अवतरणका क्रममा दुई हेलिकप्टर ठोक्किए, भारतीय नागरिकको मृत्यु

सोलुखुम्बुमा अवतरणका क्रममा दुई हेलिकप्टर ठोक्किए, भारतीय नागरिकको मृत्यु

बाढीको भेल रोकियो, तर रोकिएको छैन पीडाको भेल

रसुवा बाढीपीडितलाई अस्थायी आवासको विकल्प दिँदै सरकार, भाडामा बस्नेलाई मासिक १५ हजार

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरलाई ४ वर्ष, बालकृष्ण खाणलाई २ वर्ष कैद सजाय

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरलाई ४ वर्ष, बालकृष्ण खाणलाई २ वर्ष कैद सजाय

ताजा समाचार

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

सात महिना बित्दा पनि सुकुम्बासीको बासको टुंगो लागेन, अब होल्डिङ सेन्टरबाट समेत हटाइँदै

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

सानिगाड हाइड्रोको आइपिओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले भर्न पाउने

३० हजार मेगावाटको लक्ष्यले फेरियो ऊर्जा नीति, १६ हजार मेगावाटका आयोजना पिपिएको प्रतीक्षामा

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host