Outline Khabar
सोमवार, कार्तिक २४, २०८२
Monday, November 10, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, कार्तिक २४, २०८२
Monday, November 10, 2025
                                                       
No Result
View All Result

दाङमा प्रहरी र गुठी पीडितबीच झडप

दाङमा प्रहरी र गुठी पीडितबीच झडप
Subisu

काठमाडौं । दाङमा नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप भएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार झडपमा ८ जना प्रहरी र ७ जना गुठी पीडित घाइते भएका छन्। घाइतेमध्ये एक प्रहरीको दाँत झरेको र अन्य ७ जना प्रहरीलाई सामान्य चोटपटक लागेको छ।

Subisu

यस्तै, ७ जना गुठी पीडितलाई पनि सामान्य चोटपटक लागेको छ। उनीहरु सबैलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न लगिएको छ।

गुठी पीडित किसानले आफूहरुका माग सम्बोधन नगरिएको र गुठीका ऐन तथा कानुन संशोधन गर्नुपर्ने भन्दै जिल्ला मालपोत र नापी कार्यालय दाङमा तालाबन्दी गर्न खोजेका थिए। पीडितहरुले कार्यालय घेरेका थिए।

प्रहरीले कार्यालय खुलाउने समयमा ढुंगामुढा र बल प्रयोग भएपछि स्थिति तनावग्रस्त बनेको र अप्रिय घटना हुन नदिन १० राउन्ड अश्रुग्यास प्रहार गरेको बताइएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुनसरीमा युवकमाथि गोली प्रहार, अवस्था गम्भीर

भैरहवामा होटेलमा गोली प्रहार, सुरक्षा गार्ड घाइते

बोल्दा बोल्दै अस्ताए जिफन्ट उपाध्यक्ष कमल गौतम

बोल्दा बोल्दै अस्ताए जिफन्ट उपाध्यक्ष कमल गौतम

दाउन्नेमा सडक अवरुद्ध

दाउन्नेमा सडक अवरुद्ध

कालिका क्याम्पसले प्राप्त गर्‍यो क्युएए प्रमाणपत्र

कालिका क्याम्पसले प्राप्त गर्‍यो क्युएए प्रमाणपत्र

७० वर्षे उमेरहद हटाउने प्रस्ताव सोचविचारपूर्वक गरिएको हो : पद्मा अर्याल

७० वर्षे उमेरहद हटाउने प्रस्ताव सोचविचारपूर्वक गरिएको हो : पद्मा अर्याल

रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

ताजा समाचार

निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग

निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग

आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्यः प्रधानमन्त्री

आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्यः प्रधानमन्त्री

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

विदेशी मुद्राको विनिमय दर

‘हिमपातका कारण जोखिम छ, यात्रा नगर्नू’

यी दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना

रास्वपाको विस्तारित बैठक: आगामी निर्वाचन लक्षित रणनीति तय

रास्वपाको विस्तारित बैठक: आगामी निर्वाचन लक्षित रणनीति तय

एनपीएल सिजन २: युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल

एनपीएल सिजन २: युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host