Outline Khabar
आइतवार, कार्तिक ३०, २०८३
Sunday, November 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, कार्तिक ३०, २०८३
Sunday, November 15, 2026
                                                       
No Result
View All Result

रास्वपा २० सांसदहरूको जम्बो टोली चीन भ्रमणमा, विपिन आचार्यले गरे नेतृत्व

सुशासन, आर्थिक विकास र सार्वजनिक सेवा प्रवाहबारे चिनियाँ कम्युनिस्ट पार्टीसँग अनुभव आदानप्रदान गर्ने

रास्वपा २० सांसदहरूको जम्बो टोली चीन भ्रमणमा, विपिन आचार्यले गरे नेतृत्व

काठमाडाै‌ं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय टोली शनिबारदेखि चीन भ्रमणमा गएको हो।

रास्वपाका अनुसार भ्रमणका क्रममा नेपाल र चीनका राजनीतिक दलबीच अनुभव आदानप्रदानसँगै सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह र संस्थागत क्षमता अभिवृद्धिका विषयमा छलफल हुनेछ।

Subisu

त्यस्तै, जनअपेक्षाअनुसार राजनीतिक नेतृत्व कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषय पनि भ्रमणको छलफलको कार्यसूचीमा रहेको छ।

दुवै पार्टीले यस भ्रमणलाई नेपाल–चीनबीचको राजनीतिक संवाद, आपसी समझदारी र विकास सहकार्य विस्तार गर्ने अवसरका रूपमा लिएका छन्।

चीनको सत्तारूढ दल सीपीसीको निमन्त्रणामा हुन लागेको भ्रमणलाई रास्वपाले राजनीतिक तथा संस्थागत अनुभव आदानप्रदानको अवसरका रूपमा अघि सारेको छ। भ्रमणमा पार्टीका महामन्त्री आचार्यसहित केन्द्रीय नेतृत्व तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी छन्।

भ्रमण टोलीमा को–को छन्?

महामन्त्री आचार्यको नेतृत्वमा चीन गएको प्रतिनिधिमण्डलमा निम्न सदस्यहरू रहेका छन् :

गणेश पराजुली

हरि ढकाल

कविन्द्र बुर्लाकोटी

लिमा अधिकारी आचार्य

समीक्षा बास्कोटा

सागर ढकाल

सुशान्त वैदिक

रीमा विश्वकर्मा

रमेश कुमार सापकोटा

डा. धनञ्जय रेग्मी

गजला शमिम मिकरानी

श्रीराम न्यौपाने

डा. राम लामा

पुनम कुमारी अग्रवाल

डा. आनन्दबहादुर चन्द

डा. सुजाता तामाङ

पुष्पा कुमारी चौधरी

अरविन्द शाह

रत्ना थापा

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

बाढीको भेल रोकियो, तर रोकिएको छैन पीडाको भेल

रसुवा बाढीले नेपालको आर्थिक वृद्धिदर घटाउने, ३.४ प्रतिशतमा सीमित हुने फिचको प्रक्षेपण

रारा जाँदै गरेकाे हाईलक्स जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु

रारा जाँदै गरेकाे हाईलक्स जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस, ३० दिनभित्र पुरानै अवस्थामा फर्काईदै

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस, ३० दिनभित्र पुरानै अवस्थामा फर्काईदै

प्रधानमन्त्रीको भारत भ्रमणअघि जनकपुर-अयोध्या रेल सेवाले पायो स्वीकृति

प्रधानमन्त्रीको भारत भ्रमणअघि जनकपुर-अयोध्या रेल सेवाले पायो स्वीकृति

मधेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबारसम्मको समय

मधेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबारसम्मको समय

छठको सार्वजनिक बिदामा साेमबार पनि खुला रहने राहदानी विभाग

छठको सार्वजनिक बिदामा साेमबार पनि खुला रहने राहदानी विभाग

ताजा समाचार

रास्वपा २० सांसदहरूको जम्बो टोली चीन भ्रमणमा, विपिन आचार्यले गरे नेतृत्व

रास्वपा २० सांसदहरूको जम्बो टोली चीन भ्रमणमा, विपिन आचार्यले गरे नेतृत्व

बाढीको भेल रोकियो, तर रोकिएको छैन पीडाको भेल

रसुवा बाढीले नेपालको आर्थिक वृद्धिदर घटाउने, ३.४ प्रतिशतमा सीमित हुने फिचको प्रक्षेपण

रारा जाँदै गरेकाे हाईलक्स जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु

रारा जाँदै गरेकाे हाईलक्स जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस, ३० दिनभित्र पुरानै अवस्थामा फर्काईदै

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस, ३० दिनभित्र पुरानै अवस्थामा फर्काईदै

प्रधानमन्त्रीको भारत भ्रमणअघि जनकपुर-अयोध्या रेल सेवाले पायो स्वीकृति

प्रधानमन्त्रीको भारत भ्रमणअघि जनकपुर-अयोध्या रेल सेवाले पायो स्वीकृति

मधेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबारसम्मको समय

मधेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबारसम्मको समय

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host