Outline Khabar
शनिबार, बैशाख १२, २०८३
Saturday, April 25, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, बैशाख १२, २०८३
Saturday, April 25, 2026
                                                       
No Result
View All Result

तराईमा चर्को गर्मी कायमै, कहाँ कस्तो छ आजको मौसम?

तराईमा चर्को गर्मी कायमै, कहाँ कस्तो छ आजको मौसम?

काठमाडौं। देशभर आगामी तीन दिन मौसम मिश्रित रहने देखिएको छ।

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहँदा तराई क्षेत्रमा भने चर्को गर्मी र तातो लहरको जोखिम कायम रहने जल तथा मौसम पूर्वानुमानले जनाएको छ।

Subisu

बिहीबार दिउँसो हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मुख्यतः सफा मौसम रहनेछ।

कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र गण्डकी तथा कर्णाली प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। तराई र उपत्यकाहरूमा भने तातो दिनको प्रभाव रहनेछ, विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर चल्ने संकेत छ।

राति भने अधिकांश स्थानमा मौसम सफा रहनेछ। तर कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।
शुक्रबार पनि पहाड र हिमालमा बदली रही केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्नेछ भने तराईका केही भागमा पनि क्षणिक वर्षा देखिन सक्छ। यद्यपि मधेशसहित तराई क्षेत्रमा गर्मी कायमै रहनेछ, लुम्बिनी र सुदूरपश्चिममा तातो लहरको जोखिम यथावत् रहनेछ।

शनिबार पनि मौसमको यही प्रवृत्ति दोहोरिने देखिएको छ। पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहँदा तराई क्षेत्रमा गर्मी र तातो लहरको प्रभाव जारी रहनेछ। केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

सावधानी सुझाव
तराई तथा उपत्यकामा उच्च तापक्रमका कारण डिहाइड्रेसन, हीट स्ट्रोक जस्ता समस्या हुन सक्ने भएकाले पर्याप्त पानी पिउन, दिउँसो घाममा बाहिर ननिस्कन र आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्। साथै पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङबाट बच्न सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सशस्त्र प्रहरीका ६ एसएसपी डिआइजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका ६ एसएसपी डिआइजीमा बढुवा सिफारिस

काठमाडौंमा सुकुम्बासी बस्ती हटाउन सुरु, बिहानैदेखि डोजर परिचालन

काठमाडौंमा सुकुम्बासी बस्ती हटाउन सुरु, बिहानैदेखि डोजर परिचालन

पक्राउ परे राप्रपा वरिष्ठ नेता पाण्डे, क वर्गका ठेकेदार रहेका पाण्डेमाथि यस्ता आरोप

पक्राउ परे राप्रपा वरिष्ठ नेता पाण्डे, क वर्गका ठेकेदार रहेका पाण्डेमाथि यस्ता आरोप

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

राष्ट्रपति पौडेलद्वारा संघीय संसद् अधिवेशन आह्वान

बैठक बस्दै नबसी संसद अधिवेशन अन्त्य, सरकारले अध्यादेश ल्याउन खोजेको हो ?

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पको दाबीः स्ट्रेट अफ होर्मुजमा अमेरिकाको पूर्ण नियन्त्रण

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host