काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्यमा सातजनालाई मनोनीत गरेको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टी समायोजनपश्चात् सातजनालाई केन्द्रीय सदस्य मनोनीत गरेको हो।
मनोनीत हुनेहरूमा समीक्षा बाँस्कोटा, रञ्जु दर्शना, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान र धनेज थापा रहेका छन्।






![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)