Outline Khabar
शनिबार, बैशाख २६, २०८३
Saturday, May 9, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, बैशाख २६, २०८३
Saturday, May 9, 2026
                                                       
No Result
View All Result

रास्वपाले बनायो पार्टी-संसद-सरकार समन्वय समिति, महामन्त्री शाह संयोजक

बालेन समूहबाट भूपदेव बने रास्वपा महामन्त्री, यस्तो बन्यो १६ सदस्यीय सचिवालय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी संगठन, संसदीय दल र सरकारबीच नीतिगत एकरूपता र प्रभावकारी समन्वय कायम गर्न उच्चस्तरीय पार्टी–संसद–सरकार समन्वय समिति गठन गरेको छ।

पार्टी केन्द्रीय समितिको गत वैशाख ७ गते बसेको बैठकको निर्णय र पार्टी विधान २०७९ (तेस्रो संशोधन २०८१) को व्यवस्था अनुसार यो समिति गठन गरिएको हो।

Subisu

समितिमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र सांसदहरू गरी १० सदस्य छन्। जसको संयोजकमा महामन्त्री
भूपदेव शाह छन् भने केन्द्रीय सचिवालय सदस्य सरिताश्री ज्ञवाली उपसंयोजक छन्।

सदस्यमास् रवि किरण अधिकारी, विशाल अधिकारी, अरविन्द साह (सांसद), करिष्मा कठरिया (सांसद), मनिष खनाल (सांसद), रमेश सापकोटा (सांसद) र श्रृष्टि भट्टराई (सांसद) छन्। सदस्य सचिवमा रामकुमार ढुंगाना छन्।

रास्वपाले सुशासन, पारदर्शिता र जनअपेक्षाअनुरूपको परिणाममुखी राजनीतिक अभ्यासलाई आफ्नो मूल कार्यदिशा मानेको छ।

समितिको मुख्य भूमिका र उद्देश्य
रास्वपाले सुशासन, पारदर्शिता र जनअपेक्षाअनुरूपको परिणाममुखी राजनीतिक अभ्यासलाई आफ्नो मूल कार्यदिशा मानेको छ। यसै सन्दर्भमा समितिको मुख्य जिम्मेवारीहरू निम्नानुसार तोकिएका छन्।

१. नीतिगत एकरूपतास् पार्टीको नीति, घोषणापत्र र निर्वाचन प्रतिबद्धताहरूलाई संसदीय अभ्यास र सरकारी कार्यान्वयन प्रक्रियासँग प्रभावकारी रूपमा आबद्ध गर्ने।

२. संस्थागत तालमेलस् राजनीतिक दृष्टिकोण, विधायिकी कार्यसम्पादन र कार्यकारी जिम्मेवारीबीच सुदृढ संस्थागत तालमेल कायम गर्ने।

३. पारदर्शी निर्णय प्रक्रियास् निर्णय प्रक्रियालाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र प्रमाणमा आधारित बनाउँदै संस्थागत प्रणालीलाई मजबुत पार्ने।

४. एकरूपता र उत्तरदायित्वस् पार्टीको आधिकारिक सन्देश र सार्वजनिक संवादमा एकरूपता ल्याई जनविश्वास अभिवृद्धि गर्ने।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

राष्ट्रपतिले अध्यादेश सदर गरेपछि सरकारले सिफारिस गर्‍यो संसद अधिवेशन

विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने सरकारको निर्णय

गगनले आयोगमा बुझाए नयाँ कार्यसमिति गठनबारे विवरण

कांग्रेस सभापति थापा भन्छन्- व्यवस्थापनका नाममा कानुनबाहिर गएर डोजर चलाउने शैली स्वीकार्य हुँदैन

समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक 

समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक 

घेराबन्दी र प्रहारलाई सामाना गर्ने क्षमता एमालेमा छः शंकर पोखरेल

एमालेले भन्यो- न्यायालयलाई सरकारको प्रभाव क्षेत्र बनाउन खोजियो, मुलुक अधिनायकवादतर्फ धकेलिने जोखिम

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

आठ विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त आह्वान

सर्वाेच्चमा इतिहास ब्रेक, चौथो रोलक्रमका शर्मा बने प्रधानन्यायाधीश

प्रधानन्यायाधीश सिफारिसमा कांग्रेसको आपत्ति: ‘शक्ति पृथकीकरणको सिद्धान्त ध्वस्त पारियो, प्रधानमन्त्री राजा होइनन्’

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host