Outline Khabar
मङ्लबार, बैशाख २२, २०८३
Tuesday, May 5, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, बैशाख २२, २०८३
Tuesday, May 5, 2026
                                                       
No Result
View All Result

तीन दिन वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभर आंशिकदेखि साधारणतया बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ।

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू(भाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ।

Subisu

आज मंगलबार कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। राति पनि कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुधबार वर्षाको प्रभाव अझ बढ्ने देखिएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमाली भूभागमा हिमपातको प्रक्षेपण गरिएको छ।
बिहीबार भने सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा वर्षाको प्रभाव बढी रहनेछ। तराईका केही स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेकाले गर्मीबाट केही राहत मिल्ने देखिए तापनि चट्याङको जोखिम भने कायमै रहनेछ।

वर्षा, मेघगर्जन र चट्याङ्गका कारण जनस्वास्थ्य, कृषि, यातायात र पर्यटन क्षेत्रमा पर्न सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। विशेष गरी पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई मौसमको अवस्था हेरेर मात्र अघि बढ्न सुझाव दिइएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रभानमन्त्रीको घोषणा: शिक्षालय र कर्मचारीतन्त्रमा दलगत राजनीति निषेध

मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]

लिपुलेक हँदै मानसरोवर यात्राका लागि भारत र चीनबीचको सहमतिमा कांग्रेसको आपत्ति

होल्डिङ सेन्टरका ५२ बालबालिका विद्यालय गए, ३० जना छात्राबासमा बस्न इच्छुक

होल्डिङ सेन्टरका ५२ बालबालिका विद्यालय गए, ३० जना छात्राबासमा बस्न इच्छुक

शुल्क निर्धारण र नियमनमा शिक्षामन्त्रीलाई पालिका प्रमुखहरूको यस्तो सुझाव

शुल्क निर्धारण र नियमनमा शिक्षामन्त्रीलाई पालिका प्रमुखहरूको यस्तो सुझाव

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृहमन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

ताजा समाचार

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रभानमन्त्रीको घोषणा: शिक्षालय र कर्मचारीतन्त्रमा दलगत राजनीति निषेध

मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]

लिपुलेक हँदै मानसरोवर यात्राका लागि भारत र चीनबीचको सहमतिमा कांग्रेसको आपत्ति

होल्डिङ सेन्टरका ५२ बालबालिका विद्यालय गए, ३० जना छात्राबासमा बस्न इच्छुक

होल्डिङ सेन्टरका ५२ बालबालिका विद्यालय गए, ३० जना छात्राबासमा बस्न इच्छुक

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

तीन दिन वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन महाशाखाको आग्रह

शुल्क निर्धारण र नियमनमा शिक्षामन्त्रीलाई पालिका प्रमुखहरूको यस्तो सुझाव

शुल्क निर्धारण र नियमनमा शिक्षामन्त्रीलाई पालिका प्रमुखहरूको यस्तो सुझाव

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host