Outline Khabar
सोमवार, बैशाख १४, २०८३
Monday, April 27, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, बैशाख १४, २०८३
Monday, April 27, 2026
                                                       
No Result
View All Result

प्रकाशमान भन्छन्– साथीहरूले पार्टी सभापतिका रूपमा हेर्न चाहेका छन्

अब बन्ने घर संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनुपर्छ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफूलाई नेपाली कांग्रेसको आगामी सभापतिको रुपमा हेर्ने चाहना नेता–कार्यकर्ताहरूमा रहेको बताएका छन्।

सिंहले पार्टीका विभिन्न तहका नेताहरूसँगको भेटघाटमा उनीहरूले आफूलाई पार्टीको नेतृत्वमा देख्न चाहेको उल्लेख गरे। “जिल्ला जाँदा र पार्टीका साथीहरू भेट्दा ‘तपाईंलाई सभापतिका रूपमा हेर्न चाहेका छौँ’ भनिरहनुभएको छ,” सिंहले भने।

Subisu

नेता सिंहले नेपाली कांग्रेसभित्र आफूले जिल्ला सभापति, केन्द्रीय सदस्य, निर्वाचित महामन्त्री, उपसभापति जस्ता जिम्मेवारीमा काम गरिसकेको र सभापति र प्रधानमन्त्रीबाहेक सबै जिम्मेवारी वहन गरिसकेको उल्लेख गर्दै सभापतिको दावेदारी स्वाभाविक भएको बताएका छन्।

“अब मेरो दावेदारी पार्टीभित्र कुन पदमा रहला ? तपाईं आफैँ अनुमान गर्न सक्नुहुन्छ,” उनले प्रष्ट संकेत गरे।

तर सिंहले कुनै पदकै लागि राजनीति नगरेको स्पष्ट पारे। उनले राजनीतिमा लाग्दा मुलुकमा असहज अवस्था रहेको, धरपकड, गिरफ्तारी, प्रतिबन्ध जस्ता अवस्था भोगेको उल्लेख गर्दै जनताका अधिकार र तानाशाही अन्त्यको अभियानका लागि संघर्षमा लागेको बताएका छन्।

“राजाले सत्ता लिएपछि त अवस्था अझ असहज बन्यो,” उनले स्मरण गरे, “जबजब प्रजातन्त्रमाथि प्रहार भयो, जनताका अधिकार खोसिए, सधैँ चुनौतीपूर्ण मोड आयो तर पार गर्न सफल भयौँ।”

सिंहले हाल संसद्मा उठिरहेको मुद्दाहरूलाई लिएर पनि टिप्पणी गरे। “संसद्को मर्यादा र गरिमा जोगाउने, जनताको संसद्प्रतिको भरोसा बढाउने र संसद्लाई प्रभावकारी बनाउने दायित्व सबै दलको हो,” उनले भने।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुकुम्बासी बस्ती हटाइएको सार्वजनिक जग्गामा महानगरले तारबार लगाउने

सुकुम्बासी बस्ती हटाइएको सार्वजनिक जग्गामा महानगरले तारबार लगाउने

युद्धविरामका बीच लेबनानमा इजरायली आक्रमण, १४ जनाको मृत्यु

युद्धविरामका बीच लेबनानमा इजरायली आक्रमण, १४ जनाको मृत्यु

काठमाडौंमा आज पनि वर्षा हुने, कहाँको मौसम कस्तो ?

काठमाडौंमा आज पनि वर्षा हुने, कहाँको मौसम कस्तो ?

कांग्रेस बदलिएर आएको छ, मलाई गरेको विश्वास भोटमा बदल्नुस्ः कांग्रेस सभापति गगन थापा

चुनावको दुई महिनासम्म पनि दलको नेता छान्न सकेन कांग्रेसले,समीकरणको लडाइँ पेचिलो

बजेटमार्फत् आइटीका लागि कर छुट दिन माग

बजेटमार्फत् आइटीका लागि कर छुट दिन माग

मालपोत र नापीमा बिचौलिया निषेध गर्न भूमिमन्त्री रावलकाे निर्देशन, परिचयपत्र हेरेर मात्र भित्र पठाइने

युवाका लागि सरकारी सेवाको ढोका साँघुरिँदै, आन्तरिक प्रतिस्पर्धालाई प्राथमिकता

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host