Outline Khabar
बुधबार, बैशाख २३, २०८३
Wednesday, May 6, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, बैशाख २३, २०८३
Wednesday, May 6, 2026
                                                       
No Result
View All Result

रविको मुद्दाबारे ओलीको टिप्पणीः हिनामिना भएको पैसा महान्यायाधिवक्ताको कार्यालयले तिर्छ ?

रविको मुद्दाबारे ओलीको टिप्पणीः हिनामिना भएको पैसा महान्यायाधिवक्ताको कार्यालयले तिर्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयप्रति आपत्ति जनाएका छन् ।

बिहीबार आयोजित ४२औं पिस्कर सहिद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले महान्यायाधिवक्ताको कार्यालय कलंकको रूपमा स्थापित भएको आरोप लगाए ।

Subisu

महान्यायाधिवक्ता कार्यालयले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र संशोधन गर्न पत्राचार गरेकोप्रति ओलीले कडा टिप्पणी गरे । उनले भने, ‘अब कसैलाई मुद्दा लाग्दैन, कसैको सम्पत्ति खाए पनि, मजाले खान पाइन्छ । मुद्दा लाग्दैन । हिजो मुद्दा लागेको रहेछ भने पनि माफी मिनाहा हुन्छ, अभियोग परिवर्तन गरिन्छ । चुनावमा हिरो बनाएर अगाडि सारिन्छ ।’

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार विदेशीको इसारामा चलेको उनले आरोप लगाए । ‘महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मको लागि कलंकित भएको छ । लज्जाको विषय भनेको छ । यस्तो पनि हुन्छ, डिम्बका काण्ड बिर्सिम् भन्यो, फेरि अर्को काण्ड । फेरि अर्को काण्ड । दुनियाँको हिनामिना भएको पैसा कसले महान्यायाधिवक्ताको कार्यालयले तिर्छ ?’

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

आफ्नै गाडी चढेर नेपाल घुम्न आउने पर्यटकलाई राहत, अब अनलाइनबाटै इजाजत र राजस्व तिर्न सकिने

आफ्नै गाडी चढेर नेपाल घुम्न आउने पर्यटकलाई राहत, अब अनलाइनबाटै इजाजत र राजस्व तिर्न सकिने

काठमाडौं महानगरले सञ्चालनमा ल्यायो होल्डिङ सेन्टर, पहिलो दिन ३६ जनाको उद्धार

काठमाडौं महानगरले सञ्चालनमा ल्यायो होल्डिङ सेन्टर, पहिलो दिन ३६ जनाको उद्धार

बालेन समूहबाट भूपदेव बने रास्वपा महामन्त्री, यस्तो बन्यो १६ सदस्यीय सचिवालय

रास्वपाले बनायो पार्टी-संसद-सरकार समन्वय समिति, महामन्त्री शाह संयोजक

राष्ट्रपतिले अध्यादेश सदर गरेपछि सरकारले सिफारिस गर्‍यो संसद अधिवेशन

राष्ट्रपतिले अध्यादेश सदर गरेपछि सरकारले सिफारिस गर्‍यो संसद अधिवेशन

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रभानमन्त्रीको घोषणा: शिक्षालय र कर्मचारीतन्त्रमा दलगत राजनीति निषेध

मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]

लिपुलेक हँदै मानसरोवर यात्राका लागि भारत र चीनबीचको सहमतिमा कांग्रेसको आपत्ति

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host