Outline Khabar
मङ्लबार, बैशाख २९, २०८३
Tuesday, May 12, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, बैशाख २९, २०८३
Tuesday, May 12, 2026
                                                       
No Result
View All Result

सरकारको नीति तथा कार्यक्रममा संविधान संशोधनको एजेण्डा

सरकारको नीति तथा कार्यक्रममा संविधान संशोधनको एजेण्डा

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष ०८३/०८४ को नीति तथा कार्यक्रममा संविधान संशोधनको एजेण्डा समावेश गरेको छ।

सोमबार सरकारकातर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेका हुन्।

Subisu

सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँगको संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशेधन बहसपत्र तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रधामन्त्री बालेन्द्र शाहका सल्लाहकार असिम शाहको नेतृत्वमा बहसपत्र कार्यदल गठन गरेर काम भइरहेको अवस्थामा सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि यसलाई समेटेको हो।

त्यस्तै, सरकारले संक्रमणकालीन न्यायको प्रक्रियालाई छिट्टै निष्कर्षमा पुर्‍याउने घोषणा पनि गरेको छ। सशस्त्र द्वन्द्वमा भएका मानव अधिकार हननसम्बन्धी घटनाको छानबिन कार्यलाई यही आर्थिक वर्षमा अघि बढाएर टुंग्याउने घोषणा गरिएको हो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

श्रममन्त्रीका गाडी चालक पक्राउ, अपहरण र लुटपाटको अभियोग

श्रममन्त्रीका गाडी चालक पक्राउ, अपहरण र लुटपाटको अभियोग

७ दिनभित्र सबै फाइलको निर्णय गरिसक्न विभागहरूलाई कार्यवाहक मेयर डंगोलको निर्देशन

७ दिनभित्र सबै फाइलको निर्णय गरिसक्न विभागहरूलाई कार्यवाहक मेयर डंगोलको निर्देशन

एसईईमा ६१.८१ प्रतिशत ग्रेडेड, २.८-३.२ जीपीए ल्याउने विद्यार्थी धेरै

एसइईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

डिजिटल सामग्री तथा एआई आधारित सिकाई प्रणाली विकास गरिने

डिजिटल सामग्री तथा एआई आधारित सिकाई प्रणाली विकास गरिने

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सरकारलाई सर्वाेच्चले एकैदिन दियो दुई झड्का, ट्रेड युनियन खारेज र विद्यार्थी संगठन हटाउने निर्णयमा लगाम

मधेशमा कांग्रेस नेतृत्वको सरकार जोगिने, सहयात्री दलको समर्थन कायमै

मधेशमा कांग्रेस नेतृत्वको सरकार जोगिने, सहयात्री दलको समर्थन कायमै

ताजा समाचार

श्रममन्त्रीका गाडी चालक पक्राउ, अपहरण र लुटपाटको अभियोग

श्रममन्त्रीका गाडी चालक पक्राउ, अपहरण र लुटपाटको अभियोग

७ दिनभित्र सबै फाइलको निर्णय गरिसक्न विभागहरूलाई कार्यवाहक मेयर डंगोलको निर्देशन

७ दिनभित्र सबै फाइलको निर्णय गरिसक्न विभागहरूलाई कार्यवाहक मेयर डंगोलको निर्देशन

एसईईमा ६१.८१ प्रतिशत ग्रेडेड, २.८-३.२ जीपीए ल्याउने विद्यार्थी धेरै

एसइईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

डिजिटल सामग्री तथा एआई आधारित सिकाई प्रणाली विकास गरिने

डिजिटल सामग्री तथा एआई आधारित सिकाई प्रणाली विकास गरिने

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सरकारलाई सर्वाेच्चले एकैदिन दियो दुई झड्का, ट्रेड युनियन खारेज र विद्यार्थी संगठन हटाउने निर्णयमा लगाम

सरकारको नीति तथा कार्यक्रममा संविधान संशोधनको एजेण्डा

सरकारको नीति तथा कार्यक्रममा संविधान संशोधनको एजेण्डा

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host