Outline Khabar
मङ्लबार, बैशाख २९, २०८३
Tuesday, May 12, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, बैशाख २९, २०८३
Tuesday, May 12, 2026
                                                       
No Result
View All Result

७ दिनभित्र सबै फाइलको निर्णय गरिसक्न विभागहरूलाई कार्यवाहक मेयर डंगोलको निर्देशन

७ दिनभित्र सबै फाइलको निर्णय गरिसक्न विभागहरूलाई कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले वडाबाट केन्द्रमा आएका सबै फाइलहरूमा आगामी सोमबारभित्र निर्णय गरिसक्न विभागीय प्रमुखहरूलाई कडा निर्देशन दिएकी छन्।

महानगरपालिकाको सभा कक्षमा आयोजित पाक्षिक समीक्षा कार्यक्रममा उनले प्रक्रिया पुगेका फाइललाई स्वीकृत गर्न र नमिलेका फाइललाई स्पष्ट कारण खुलाएर फिर्ता पठाउन आग्रह गर्दै सेन्टरमा फाइल शून्य बनाउन निर्देशन दिएकी हुन्।

Subisu

कार्यवाहक प्रमुख डंगोलले वडा सचिवहरूलाई सम्बोधन गर्दै बजेट खर्च गर्ने नाममा गुणस्तरहीन काम नगर्न समेत सचेत गराइन्। ‘बजेट सक्नकै लागि मात्र गुणस्तर नहुने योजनाहरू कार्यान्वयन नगर्नुहोस्,’ उनले भनिन्, ‘वडाको सेवामा महानगरपालिकाको मुहार देखिन्छ, त्यसैले जनसेवा र पूर्वाधार निर्माणमा विशेष संवेदनशीलता अपनाउनु आवश्यक छ।’

समीक्षा बैठकमा वित्त विभागका प्रमुख डा शिवराज अधिकारीले महानगरको हालसम्मको वित्तीय अवस्था प्रस्तुत गरे।
जसअनुसार महानगरपालिकाको कुल खर्च ४०.९४ प्रतिशत र वडाहरूको औसत खर्च ३९.३ प्रतिशत छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

संसदमा प्रतिपक्षले भन्यो- सरकार फेसबुकमा भेटिने, सदनमा नसुनिने भयो

संसदमा प्रतिपक्षले भन्यो- सरकार फेसबुकमा भेटिने, सदनमा नसुनिने भयो

श्रममन्त्रीका गाडी चालक पक्राउ, अपहरण र लुटपाटको अभियोग

श्रममन्त्रीका गाडी चालक पक्राउ, अपहरण र लुटपाटको अभियोग

एसईईमा ६१.८१ प्रतिशत ग्रेडेड, २.८-३.२ जीपीए ल्याउने विद्यार्थी धेरै

एसइईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

डिजिटल सामग्री तथा एआई आधारित सिकाई प्रणाली विकास गरिने

डिजिटल सामग्री तथा एआई आधारित सिकाई प्रणाली विकास गरिने

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सरकारलाई सर्वाेच्चले एकैदिन दियो दुई झड्का, ट्रेड युनियन खारेज र विद्यार्थी संगठन हटाउने निर्णयमा लगाम

सरकारको नीति तथा कार्यक्रममा संविधान संशोधनको एजेण्डा

सरकारको नीति तथा कार्यक्रममा संविधान संशोधनको एजेण्डा

ताजा समाचार

संसदमा प्रतिपक्षले भन्यो- सरकार फेसबुकमा भेटिने, सदनमा नसुनिने भयो

संसदमा प्रतिपक्षले भन्यो- सरकार फेसबुकमा भेटिने, सदनमा नसुनिने भयो

श्रममन्त्रीका गाडी चालक पक्राउ, अपहरण र लुटपाटको अभियोग

श्रममन्त्रीका गाडी चालक पक्राउ, अपहरण र लुटपाटको अभियोग

७ दिनभित्र सबै फाइलको निर्णय गरिसक्न विभागहरूलाई कार्यवाहक मेयर डंगोलको निर्देशन

७ दिनभित्र सबै फाइलको निर्णय गरिसक्न विभागहरूलाई कार्यवाहक मेयर डंगोलको निर्देशन

एसईईमा ६१.८१ प्रतिशत ग्रेडेड, २.८-३.२ जीपीए ल्याउने विद्यार्थी धेरै

एसइईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

डिजिटल सामग्री तथा एआई आधारित सिकाई प्रणाली विकास गरिने

डिजिटल सामग्री तथा एआई आधारित सिकाई प्रणाली विकास गरिने

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सरकारलाई सर्वाेच्चले एकैदिन दियो दुई झड्का, ट्रेड युनियन खारेज र विद्यार्थी संगठन हटाउने निर्णयमा लगाम

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host