Outline Khabar
मङ्लबार, बैशाख २९, २०८३
Tuesday, May 12, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, बैशाख २९, २०८३
Tuesday, May 12, 2026
                                                       
No Result
View All Result

एसइईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसईईमा ६१.८१ प्रतिशत ग्रेडेड, २.८-३.२ जीपीए ल्याउने विद्यार्थी धेरै

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले ०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सोमबार सार्वजनिक गरेको छ।

सार्वजनिक नतिजा अनुसार यसवर्ष देशभरबाट परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

Subisu

यस वर्षको परीक्षामा कुल ४ लाख ३० हजार ६६७ जना विद्यार्थी सहभागी भएका थिए। जसमध्ये २ लाख ८४ हजार १६० जना विद्यार्थीले माथिल्लो कक्षामा भर्ना हुन योग्य अंक प्राप्त गरेका छन् भने १ लाख ४६ हजार ५०७ जना विद्यार्थीको नतिजा नट ग्रेडेड आएको छ।

बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ३.६० देखि ४. ग्रेड ल्याउनेको संख्या ४८ हजार ३९२ छ। त्यस्तै, ३.२० देखि ३.६० ग्रेड ल्याउने विद्यार्थी ८० हजार ३७२ छन्।

२.८० देखि ३.२० ग्रेड ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ रहेको छ भने २.४० देखि २.८० सम्म ल्याउने ५५ हजार ९७७ छन्।
ग्रेड २ देखि २.४ सम्म ल्याउने ५ हजार १९०, ग्रेड १.६ देखि २ ल्याउने ७ जना छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

श्रममन्त्रीका गाडी चालक पक्राउ, अपहरण र लुटपाटको अभियोग

श्रममन्त्रीका गाडी चालक पक्राउ, अपहरण र लुटपाटको अभियोग

७ दिनभित्र सबै फाइलको निर्णय गरिसक्न विभागहरूलाई कार्यवाहक मेयर डंगोलको निर्देशन

७ दिनभित्र सबै फाइलको निर्णय गरिसक्न विभागहरूलाई कार्यवाहक मेयर डंगोलको निर्देशन

डिजिटल सामग्री तथा एआई आधारित सिकाई प्रणाली विकास गरिने

डिजिटल सामग्री तथा एआई आधारित सिकाई प्रणाली विकास गरिने

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सरकारलाई सर्वाेच्चले एकैदिन दियो दुई झड्का, ट्रेड युनियन खारेज र विद्यार्थी संगठन हटाउने निर्णयमा लगाम

सरकारको नीति तथा कार्यक्रममा संविधान संशोधनको एजेण्डा

सरकारको नीति तथा कार्यक्रममा संविधान संशोधनको एजेण्डा

मधेशमा कांग्रेस नेतृत्वको सरकार जोगिने, सहयात्री दलको समर्थन कायमै

मधेशमा कांग्रेस नेतृत्वको सरकार जोगिने, सहयात्री दलको समर्थन कायमै

ताजा समाचार

श्रममन्त्रीका गाडी चालक पक्राउ, अपहरण र लुटपाटको अभियोग

श्रममन्त्रीका गाडी चालक पक्राउ, अपहरण र लुटपाटको अभियोग

७ दिनभित्र सबै फाइलको निर्णय गरिसक्न विभागहरूलाई कार्यवाहक मेयर डंगोलको निर्देशन

७ दिनभित्र सबै फाइलको निर्णय गरिसक्न विभागहरूलाई कार्यवाहक मेयर डंगोलको निर्देशन

एसईईमा ६१.८१ प्रतिशत ग्रेडेड, २.८-३.२ जीपीए ल्याउने विद्यार्थी धेरै

एसइईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

डिजिटल सामग्री तथा एआई आधारित सिकाई प्रणाली विकास गरिने

डिजिटल सामग्री तथा एआई आधारित सिकाई प्रणाली विकास गरिने

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सरकारलाई सर्वाेच्चले एकैदिन दियो दुई झड्का, ट्रेड युनियन खारेज र विद्यार्थी संगठन हटाउने निर्णयमा लगाम

सरकारको नीति तथा कार्यक्रममा संविधान संशोधनको एजेण्डा

सरकारको नीति तथा कार्यक्रममा संविधान संशोधनको एजेण्डा

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host