Outline Khabar
बिहिबार, कार्तिक २७, २०८२
Thursday, November 13, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, कार्तिक २७, २०८२
Thursday, November 13, 2025
                                                       
No Result
View All Result

खेलकुद मन्त्रालयका १२ बुँदे कार्ययोजना : ‘गुनासो कक्ष’ स्थापनादेखि खेलाडी छनोट गर्ने कार्यविधिसम्म

खेलकुद मन्त्रालयका १२ बुँदे कार्ययोजना : ‘गुनासो कक्ष’ स्थापनादेखि खेलाडी छनोट गर्ने कार्यविधिसम्म
Subisu

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले समयसीमा तोकेर ‘तत्काल सुधार कार्ययोजना २०८२’ सार्वजनिक गरेको छ । मन्त्रालयले सुशासन, पारदर्शिता र कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न समयसीमा सहित १२ बुँदामा आधारित सुधार योजना सार्वजनिक गरेको हो ।

कार्ययोजनाअनुसार मन्त्रालयसँग सम्बन्धित नागरिकका गुनासो सुन्न र समाधानका लागि ‘गुनासो कक्ष’ स्थापना गरिनेछ । उक्त कार्य ७ दिनभित्र सम्पन्न गर्ने योजना बनाइएको मन्त्रालयले जनाएको छ ।

Subisu

त्यस्तै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्दा पारदर्शिता कायम राख्न मापदण्डअनुसार खुला प्रतियोगिता सञ्चालन गरेर मात्र खेलाडी छनोट गर्ने कार्यविधि सार्वजनिक गरिनेछ । यो कार्य १५ दिनभित्र पूरा गर्ने समयसीमा तोकिएको छ ।

मन्त्रालयका अनुसार ‘तत्काल सुधार कार्ययोजना २०८२’ ले खेलकुद क्षेत्रको व्यवस्थापन सुधार, उत्तरदायित्व र दक्षता बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

देशभक्त र प्रगतिशील कम्युनिष्टहरु एकताबद्ध नभए क्षेप्यास्त्र खाने दिन टाढा छैन : रावल

देशभक्त र प्रगतिशील कम्युनिष्टहरु एकताबद्ध नभए क्षेप्यास्त्र खाने दिन टाढा छैन : रावल

फागुन २१ को निर्वाचन सफल बनाउन सबैको साथ आवश्यक : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच निर्वाचन तयारीमा छलफल

स्केट जात्रा २०२५ उत्साहपूर्वक सम्पन्न

स्केट जात्रा २०२५ उत्साहपूर्वक सम्पन्न

प्रचण्ड भन्छन्–एमालेका सबै नेता हाम्रै पार्टीमा आउँछन्

प्रचण्ड भन्छन्–एमालेका सबै नेता हाम्रै पार्टीमा आउँछन्

नेप्से १७.१८ अंकले घट्यो

नेप्से परिसूचक २०.५६ अंकले घट्यो

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच ७ बुँदे सहमति

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच ७ बुँदे सहमति

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host