Outline Khabar
बिहिबार, कार्तिक २७, २०८२
Thursday, November 13, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, कार्तिक २७, २०८२
Thursday, November 13, 2025
                                                       
No Result
View All Result

सडक विभागले काटेको पत्र गैरकानुनी छ, कारबाही गर्छौँ : मेयर बालेन

सडक विभागले काटेको पत्र गैरकानुनी छ, कारबाही गर्छौँ : मेयर बालेन
Subisu

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले न्युरोडको सडक विस्तारको काममा सडक विभागले काटेको पत्र गैरकानुनी भएको भन्दै कारबाही प्रक्रियामा जाने बताएका छन्।

शुक्रबार बसेको ३२ औँ नगर कार्यपालिकाको बैठकमा यसबारे उठेका प्रश्नको सवाल–जवाफमा उत्रिएका मेयर शाहले यस्तो बताएका हुन्। उनलाई वडा नम्बर २२ का वडाध्यक्ष चिनकाजी महर्जनले न्यरोडको सडक विस्तारबारे प्रश्न गरेका थिए।

Subisu

जवाफमा मेयर शाहले भनेका छन्, ‘सडक विभागले गरेको काम गैरकानुनी छ, हामी कारबाही गर्छौँ।’

साथै, उनले उक्त क्षेत्र सडक विभागको कार्याक्षेत्रभित्रै नपर्ने पनि दाबी गरे। ‘सडक विभागको अधिकार क्षेत्रमैै पर्दैन त्यो बाटो पहिलो कुरा। सडक विभागले बनाएको हो र? उसले किन पत्र काट्दैछ उसलाई थाहा होला। यहाँ बसेर सहमति गरिसकेपछि पत्र काट्छ भने हाम्रो जिम्मेवारी हो र?,’ मेयर शाहले जवाफमा भनेका छन्।

मेयर शाहलाई वडाध्यक्ष महर्जनले थप प्रश्न गरे, ‘यो घटना विकास भइसकेपछि छलफल गर्नुपर्छ कि पर्दैन?’

उनले सम्बन्धित भूगोलको सडकपेटी बनाउँदा स्थानीयसँग भन्दा पनि व्यापारीसँग महानगरले छलफल गरेको दाबी गरे।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

प्रचण्ड भन्छन्–एमालेका सबै नेता हाम्रै पार्टीमा आउँछन्

प्रचण्ड भन्छन्–एमालेका सबै नेता हाम्रै पार्टीमा आउँछन्

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच ७ बुँदे सहमति

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच ७ बुँदे सहमति

सरकारसँगको वार्तामा दुर्गा प्रसाईंको समूहले राख्यो २७ बुँदे माग

सरकारसँगको वार्तामा दुर्गा प्रसाईंको समूहले राख्यो २७ बुँदे माग

रेशम चौधरीको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र

रेशम चौधरीको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र

नेपाल पेचिलो अवस्थामा उभिएको छः विप्लव

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समाजवादी मोर्चाबाट बाहिरियो

प्रचण्डद्वारा मतदाता नामावलीमा नाम दर्ता गर्न अपिल(भिडियोसहित)

प्रचण्डद्वारा मतदाता नामावलीमा नाम दर्ता गर्न अपिल(भिडियोसहित)

ताजा समाचार

देशभक्त र प्रगतिशील कम्युनिष्टहरु एकताबद्ध नभए क्षेप्यास्त्र खाने दिन टाढा छैन : रावल

देशभक्त र प्रगतिशील कम्युनिष्टहरु एकताबद्ध नभए क्षेप्यास्त्र खाने दिन टाढा छैन : रावल

फागुन २१ को निर्वाचन सफल बनाउन सबैको साथ आवश्यक : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच निर्वाचन तयारीमा छलफल

स्केट जात्रा २०२५ उत्साहपूर्वक सम्पन्न

स्केट जात्रा २०२५ उत्साहपूर्वक सम्पन्न

प्रचण्ड भन्छन्–एमालेका सबै नेता हाम्रै पार्टीमा आउँछन्

प्रचण्ड भन्छन्–एमालेका सबै नेता हाम्रै पार्टीमा आउँछन्

नेप्से १७.१८ अंकले घट्यो

नेप्से परिसूचक २०.५६ अंकले घट्यो

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच ७ बुँदे सहमति

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच ७ बुँदे सहमति

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host