Outline Khabar
शुक्रबार, अशोज ३०, २०८३
Friday, October 16, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, अशोज ३०, २०८३
Friday, October 16, 2026
                                                       
No Result
View All Result

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल टेलिकमको चाडपर्व लक्षित इन्टरनेट प्याकेज सार्वजनिक प्रचारमा ल्याएका छन्।

उनले शुक्रबार बिहान फेसबुकमा टेलिकमको अफरसम्बन्धी प्रचार सामग्री सेयर गर्दै वार्षिक ४ हजार ९९९ रुपैयाँमा ३० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध हुने जानकारी दिएका हुन्।

Subisu

नेपाल टेलिकमले दसैँ, तिहार तथा छठलाई लक्षित गरी फाइबर इन्टरनेट, मोबाइल डेटा, भ्वाइस र एसएमएसका विभिन्न प्याकेज समेटेर फेस्टिभ अफर ल्याएको छ। कम्पनीले इन्टरनेट सेवाको वार्षिक शुल्कलाई विभिन्न गति र मूल्यअनुसार वर्गीकरण गरेको छ।

प्रधानमन्त्री शाहले सेयर गरेको पोस्टरमा ‘बजेटमै फिट, स्पिडमा हिट१ मात्र रु ४,९९९ मा वर्षभरि इन्टरनेट१’ उल्लेख छ। सेवा जडानका लागि १९८ मा फोन गर्न सकिने जानकारी पनि पोस्टरमा दिइएको छ।

वार्षिक प्याकेजमा गति र शुल्कअनुसार विकल्प
टेलिकमको अफरमा ३० एमबीपीएस गतिको इन्टरनेट १२ महिनाका लागि ४ हजार ९९९ रुपैयाँमा उपलब्ध छ। त्यस्तै, १०० एमबीपीएसको वार्षिक शुल्क ११ हजार ४९९ रुपैयाँ, १५० एमबीपीएसको १२ हजार ९९९ रुपैयाँ र २०० एमबीपीएसको १६ हजार ४९९ रुपैयाँ तोकिएको छ।

कम्पनीले नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ शुल्क मिनाहा गर्ने व्यवस्था पनि गरेको छ। असोज २५ देखि कात्तिक ३० सम्म लागू हुने यो सुविधा नयाँ जडान गर्ने ग्राहकका लागि हो।

१००, १५० र २०० एमबीपीएसका वार्षिक प्याकेज लिने नयाँ ग्राहकले १२ महिनाको शुल्कमा १३ महिना सेवा पाउने व्यवस्था गरिएको छ। वार्षिक प्याकेजसँगै मोबाइल डेटा बोनस उपलब्ध हुने व्यवस्था पनि कम्पनीले गरेको छ।

टेलिकमले चाडपर्वलाई लक्षित गरी सार्वजनिक गरेका प्याकेजमा ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार इन्टरनेटको गति तथा सेवा अवधि छनोट गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार

कांग्रेसले आफ्नै खर्चमा खुलामञ्चको मर्मत गर्ने, ४५ दिनको समयसीमा

दसैँका चार दिन बन्चरेडाँडा ल्यान्डफिल बन्द हुने, उठ्ने छैन उपत्यकाको फोहोर

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने, १ लाख १५ हजारले दिन पाउने

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

दाउन्नेमा ट्रकले ठक्कर दिँदा बस खस्यो, तीन जनाकोे मृत्यु

जाजरकोटमा जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

ताजा समाचार

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार

कांग्रेसले आफ्नै खर्चमा खुलामञ्चको मर्मत गर्ने, ४५ दिनको समयसीमा

दसैँका चार दिन बन्चरेडाँडा ल्यान्डफिल बन्द हुने, उठ्ने छैन उपत्यकाको फोहोर

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने, १ लाख १५ हजारले दिन पाउने

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

दाउन्नेमा ट्रकले ठक्कर दिँदा बस खस्यो, तीन जनाकोे मृत्यु

जाजरकोटमा जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host