Outline Khabar
शुक्रबार, जेष्ठ ३०, २०८२
Friday, June 13, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, जेष्ठ ३०, २०८२
Friday, June 13, 2025
                                                       
No Result
View All Result

देशमै भविष्य खोज्नेहरुलाई बाटो देखाईरहेका गुरागाईं !

देशमै भविष्य खोज्नेहरुलाई बाटो देखाईरहेका गुरागाईं !
Subisu

समयले कुनै बेला प्रश्न गर्यो, के गर्न सक्छस् ? मैले समयलाई एक सलाम ठोकेँ र भनेँ, जिन्दगीको सबै परीक्षा दिन तयार छु । फेरि हाँस्दै सोध्यो, हारिस् भने…..? बढो दम्बका साथ भनेँ, भुइँबाट उठेको मान्छे हुँ, त्यसैले मेरा लागि हार र जितले खासै प्रवाह राख्दैन । जे आइलाग्छ, त्यही स्वीकार्य छ ।

यो संवाद प्रदीप गुरागाइँले आफ्नै जिन्दगीसँग गरेको संवाद हो । आफूले बाँचेको समयसँग गरेको संवाद हो । सर्लाहीको माटोमा जन्मिएर यही देशको सेवामा लागेका गुरागाईंले अहिले जिन्दगीका ४० शिशिरहरु बिताइसकेका छन् ।
मान्छे समयको साधक हो । समय मान्छेको निर्देशक हो । मान्छेले आफूलाई समयानुकूलित बनाउन सक्यो भने मात्र सफलताको सिँढी चढ्न सक्छ । गुरागाईंको जीवनको आरोह अवरोध पनि सामान्य छैन । उनी के बन्न चाहे, के बने । अहिले व्याख्या गर्न सक्दैनन् । मधेशको माटोमा जन्मिएर स्वदेशको सेवामा आफूलाई सुम्पेका उनले आफूलाई जहिल्यै सङ्घर्षको बाटोमा हिँडाइरहे ।

सहज थिएन, तराईमा जन्मिएर हुर्कनका लागि नेपालमा । त्यसमाथि अहिलेको मधेश प्रदेश । पारिवारिक हिसाबले पनि उनले सानै उमेरमा जागिर खानुपर्ने बाध्यता थियो । उनले जागिर खानकै लागि नेपाली सेनामा भर्ती भए । माओवादीको सशस्त्र युद्ध चलिरहेकै थियो त्यतिबेला । त्यस्तो बेलामा सैन्य जिन्दगी बिताउनु भनेको मृत्युलाई हत्केलामा बोकेर हिँड्नु हो । उनले मृत्युको पर्वाह गरेनन् र सेनामा आफूलाई सुम्पिए ।

नेपाली सेनामा रहेर काम गरेका गुरागाईँले साँढे १९ वर्षसम्म आफूलाई देशको सेवामा समर्पण गरे ।

उनले जागिर खानकै लागी १८ वर्षको कलिलो उमेरमै सिपाही भएर नेपाली सेनामा भर्ती भए। आफ्नो जिन्दगीको करिब दुई दशक देशको सेवामा सुम्पिसक्दा पनि उनि थाकेका छैनन् ‌ । अहिले एस एस एकेडेमी बाट गुरागाईंले देशमै युवा टिकाउने अनवरत संघर्ष गर्दै छन् ।

के हो एस एस एकेडेमी ?

कलिला युवा जनशक्ति जो देशका मानव संसाधन हुन् । उनिहरुले नै देशमा भविष्य देख्न छोडेपछि देश प्रगति हुने त कुरै भएन। यसै सन्दर्भमा एस एस एकेडेमीको स्थापना भयो।

एस एस एकेडेमीले भविष्य खोज्दाखोज्दै रूमलिरहेका युवाहरुलाई बाटो देखाउने मार्ग दर्शक बनेर काम गरिरहेको छ‌।

विदेशिने लर्कोलाई केहि हद भए पनि देशमै थेग्न सके अब सक्षम देश बनाउने निती निर्माता तय गर्न सकिन्छ।

त्यसको लागी एस एस एकेडेमीमा सैन्य क्षेत्रका सम्पुर्ण तयारी कक्षाहरु सञ्चालन गरिन्छ। अधिकृत क्याडेट, प्राविधिक अधिकृत, लेखा उप सेनानी, लेखा जमदार, अमल्दार कर्मचारी, प्रा.अ.म मेडिकल पदिक तथा बिल्लादार लगायतका सैन्य जवानको ढोका सम्म पुग्ने सारथी हो एस एस एकेडेमी।

विदेशी सपना देख्नेहरुको भिडम हुने त्यहि बागबजारमा अहिले देशमै केहि गर्छु भन्नेहरुको भिड देखिने ठाउँ बनेको छ। यहाँको पारिवारिक वातावरणले गर्दा पनि १२ कक्षा पार गरेपछि नै अपिस क्याडेट बन्ने सपना बोकेर आएका पारखीहरु सफल हुने गरेका छन् ।
करिव ९० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल यस एकेडेमीले विद्यार्थीहरुको मात्रै होइन उनिहरुका परिवारको समेत अनुहार उज्यालो बनाउन सफल भएको छ।

हाल यस एकेडेमीमा सैन्य क्षेत्रका सम्पूर्ण विषयहरु जस्तै, नेपाली सेनातर्फ अधिकृत क्याडेटको साथै, लेखा उपसेनानी, प्राविधिक उपसेनानी, जमदार कर्मचारी, अमल्दार कर्मचारी र सैन्य त्यसैगरी नेपाल प्रहरी तर्फ इन्स्पेक्टर, एएसआई, प्रहरी जवान एवं राष्ट्रिय अनुसन्धान तर्फ अनुसन्धान अधिकृत र अनुसन्धान सूचकका लागि तयारी कक्षाहरु संग सँगै दैनिक फिजिकल एक्सरर्साइज र Mock Test हरु पनि गराइन्छ ।

यसरी आफ्नो जन्मभूमि लाई काधमा लिएर हिडिरहेको छ एस एस एकेडेमी।pradip guragain.jpg

Subisu

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरजग्गा किनबेचमा बैंक स्टेटमेन्ट बुझाउनु नपर्ने

‘नेपालमै लिंग परिवर्तन शल्यक्रिया : स्वागतयोग्य तर अपूरो कदम’

तावसाइको थेरापी लतको एक आध्यात्मिक उपचार

तावसाइको थेरापी लतको एक आध्यात्मिक उपचार

हाँसो र खुशी

आफ्नै ‘सद‍्बुद्धि’ दिलाउन १२ विचारोत्तेजक अभ्यासहरू

संघीय शिक्षा ऐनका लागि परिकल्पित दृष्टिकोणहरू

संघीय शिक्षा ऐनका लागि परिकल्पित दृष्टिकोणहरू

हाँसो र खुशी

समृद्ध देश निर्माणका आवश्यक तत्वहरु

‘अहिलेको जस्तो वायु प्रदूषणले क्यान्सर, हार्ट डिजीज र पक्षघातको जोखिम बढाउँछ’

‘अहिलेको जस्तो वायु प्रदूषणले क्यान्सर, हार्ट डिजीज र पक्षघातको जोखिम बढाउँछ’

ताजा समाचार

न्याय सेवाका १५१ अधिकारीको सरुवा(सूचीसहित)

उच्च अदालतका चार न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस

एयर इन्डियाको विमानमा बमको धम्की, थाइल्याण्डमा आपतकालीन अवतरण

एयर इन्डियाको विमानमा बमको धम्की, थाइल्याण्डमा आपतकालीन अवतरण

सुनको भाउ झण्डै डेढ लाख नजिक

सुनको मूल्य एक तोलामा १ लाख ९७ हजार नाघ्यो

स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौँमा वर्षा

पाँच प्रदेशमा मनसुन फैलियो, बाग्मतीसहित तीनमा ठूलो पानी पर्ने सम्भावना

इजरायलद्वारा इरानमा आक्रमण, संकटकाल घोषणा

इजरायलद्वारा इरानमा आक्रमण, संकटकाल घोषणा

प्रचण्डले पाएनन् विश्वासको मत

शुक्रबारसम्म प्रतिपक्षी र सत्तापक्षबीच सहमति हुन्छः प्रचण्ड

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host