Outline Khabar
मङ्लबार, बैशाख २२, २०८३
Tuesday, May 5, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, बैशाख २२, २०८३
Tuesday, May 5, 2026
                                                       
No Result
View All Result

रौतहट घटना छानबिन गर्ने सर्वपक्षीय निर्णय, सद्‌भाव र्‍यालीको तयारी

रौतहट घटना छानबिन गर्ने सर्वपक्षीय निर्णय, सद्‌भाव र्‍यालीको तयारी

गौर। रौतहटको सदरमुकाम गौरमा शनिबारदेखि जारी कर्फ्यु आइतबार बिहान बसेको सर्वपक्षीय बैठकपछि पनि यथावत् राखिएको छ। स्थानीय प्रशासनले सुरक्षा अवस्था अझै संवेदनशील रहेकाले तत्काल कर्फ्यु हटाउने अवस्था नरहेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार दुई समुदायबीच गौर नगरपालिका–६ सबगढामा भएको झडपपछि स्थिति पूर्ण रूपमा सामान्य भइनसकेको निष्कर्ष सुरक्षा विश्लेषणबाट आएको छ।

Subisu

पाँच निर्णयमार्फत शान्ति पहल
रौतहट जिल्ला प्रशासन कार्यालय मा प्रमुख जिल्ला अधिकारीकै अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले शान्ति र सद्‌भाव कायम गर्न पाँच महत्वपूर्ण निर्णय गरेको छ।

१. सार्वजनिक अपिल जारी गर्ने
फागुन ७ गते राति सुरु भई फागुन ८ देखि उग्र बनेको विवादका घटनाप्रति खेद प्रकट गर्दै शान्तिपूर्ण वातावरण कायम गर्न सबै सरोकारवालाले संयुक्त सार्वजनिक अपिल जारी गर्ने निर्णय।

२. स्थानीय अगुवासँग समन्वय
सबगढा गाउँमा समस्या समाधानका लागि दुवै पक्षका भद्रभलादमी व्यक्तिहरूलाई सहभागी गराई जिल्ला सुरक्षा समितिले औपचारिकरअनौपचारिक छलफल अघि बढाउने।

३. सामाजिक सञ्जाल निगरानी र कारबाही
अन्तर्राष्ट्रिय घटनालाई स्थानीय घटनासँग जोडेर अनर्गल प्रचारप्रसार गरी सामाजिक सद्‌भाव बिगार्ने प्रयास भए सुरक्षा निकायलाई आवश्यक कारबाहीका लागि सहयोग गर्ने।

४. दोषीलाई कानुनी दायरामा ल्याउने
घटनामा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान तीव्र पार्दै दोषी देखिए कानुनी कारबाही गर्ने, र अनुसन्धानका क्रममा थप संलग्नता भेटिए ती व्यक्तिलाई समेत दायरामा ल्याउने।

५. सद्‌भाव र्‍याली आयोजना गर्ने
जिल्लाभर धार्मिक तथा सामाजिक सद्‌भावको सन्देश दिन फागुन ११ गते बिहान ७स्३० बजे नागरिक समाजको अगुवाइमा सबगढामा सद्‌भाव र्‍याली गर्ने।

प्रशासनको भनाइमा, सहमति कार्यान्वयन र स्थानीय स्तरमा विश्वास पुनःस्थापित भएपछि मात्र कर्फ्यु हटाउने विषयमा निर्णय गरिनेछ। अहिले प्राथमिकता जनधनको क्षति रोक्नु र सामाजिक सद्‌भाव कायम गर्नु रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रभानमन्त्रीको घोषणा: शिक्षालय र कर्मचारीतन्त्रमा दलगत राजनीति निषेध

मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]

लिपुलेक हँदै मानसरोवर यात्राका लागि भारत र चीनबीचको सहमतिमा कांग्रेसको आपत्ति

होल्डिङ सेन्टरका ५२ बालबालिका विद्यालय गए, ३० जना छात्राबासमा बस्न इच्छुक

होल्डिङ सेन्टरका ५२ बालबालिका विद्यालय गए, ३० जना छात्राबासमा बस्न इच्छुक

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

तीन दिन वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन महाशाखाको आग्रह

शुल्क निर्धारण र नियमनमा शिक्षामन्त्रीलाई पालिका प्रमुखहरूको यस्तो सुझाव

शुल्क निर्धारण र नियमनमा शिक्षामन्त्रीलाई पालिका प्रमुखहरूको यस्तो सुझाव

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host